पौवादुङमा गाउँपालिकाको बजेट ३९ करोड ९ लाख ९ हजार

पौवादुङमा गाउँपालिकाको बजेट ३९ करोड ९ लाख ९ हजार
भोजपुर– पौवादुङमा गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को लागि ३९ करोड बराबरको बजेट पारित गरेको छ । असार ९ गते शनिबार सम्पन्न भएको पालिकाको १३ औं गाउँसभाले ३९ करोड ९ लाख ९ हजार ९ सय रुपैया बराबरको बजेट पारित गरेको हो । गाउँसभाले संघि सशर्त अनुदान र विषयगत बजेट गरि ३९ करोड ९ लाख ९ हजार ९ सय बराबरको बजेट पारित गरेको छ । पालिकाले भौतिक पुर्वधारको शाखा ५ करोड ५५ लाख, सामाजिक विकाशमा २ करोड ६८ लाख, आर्...

षडानन्द नगरपालिकाको बजेट ८५ करोड १७ लाख ९९ हजार

षडानन्द नगरपालिकाको बजेट ८५ करोड १७ लाख ९९ हजार
भोजपुर । भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको आठौं नगरसभाले आर्थिक बर्ष २०८०÷८१ को लागि ८५ करोड १७ लाख ९९ हजार बराबरको बजेट पारित गरेको छ । असार ९ गते शनिबार नगर प्रमुख सुरेन्द्र उदासले प्रस्तुत गरेको निति तथा कार्यक्रम र उपप्रमुख प्रमिला राईले प्रस्तुत गरेको आर्थिक विनियोजन विधेयक पारित गदै आठौं नगरसभा सम्पन्न भएको हो । नगरसभाले सशर्त अनुदान र विषयगत बजेट गरि ८५ करोड १७ ल...

नगर उपप्रमुख र स्वास्थ्य शाखा प्रमुख विरामीको साहारा

नगर उपप्रमुख र स्वास्थ्य शाखा प्रमुख विरामीको साहारा
भोजपुर– आफ्नो पालिकाको विरामी लिएर पालिका उपप्रमुख र स्वास्थ्य शाखा प्रमुख जिल्ला अस्पताल धनकुटा पुगेका छन् । पालिकाको ६ जना विरामीहरुको उपचार गराउन विरामीको आफन्त संगै कुरुवा बसेर षडानन्द नगरपालिकाकी उपप्रमुख प्रमिला राई र स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठ जिल्ला अस्पताल धनकुटामा कुरुवाको रुपमा वसिरहेका छन् । षडानन्द नगरपालिकाले स्वास्थ्य सिविर मार्फत पाठेघर खस्ने समस्या भएका महिलालाई उपचार...

कोशी प्रदेश सरकारको निर्णय विरुद्ध भोजपुरमा ¥यालि सहित विरोध कार्यक्रम

कोशी प्रदेश सरकारको निर्णय विरुद्ध भोजपुरमा ¥यालि सहित विरोध कार्यक्रम
भोजपुर– कोशी प्रदेश सरकारको निर्णय विरुद्ध भोजपुरमा ¥याली सहित विरोध कार्यक्रम भएको छ । जेष्ठ १८ गते मन्त्री स्तरको निर्णय र जेष्ठ ३१ गते भएको मुख्यमन्त्री, आर्थिक मन्त्री र योजना मन्त्री स्तरको निर्णयको विरोधमा भोजपुरमा ¥याली सहित विरोध कार्यक्रम गरेका छन् । हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारले अघिल्लो सरकारले स्रोत सुनिश्चित गरि विनियोजन गरेको ठुला ठुला योजनाहरुको स्रोत सहमति खारेज गर्...

कार्की नेतृत्व प्रदेश सरकारको चौतफी विरोध, राँगे बहीको त नियम हुन्छ प्रदेश सरकार नियममा चलेको खोईः राजेन्द्र राई

कार्की नेतृत्व प्रदेश सरकारको चौतफी विरोध, राँगे बहीको त नियम हुन्छ प्रदेश सरकार नियममा चलेको खोईः राजेन्द्र राई
  भोजपुर– हिक्मत कुमार कार्की नेतृत्वको प्रदेश सरकारको चौतफी विरोध भएको छ । अघिल्लो सरकाले स्रोत सुनिश्चित गरि बहुबर्षिय सडकका लागि छुट्याएको बजेट कार्की नेतृत्वको सरकारले खारेज गरेपछि विरोध भएको हो । यहि क्रममा पुर्व मुख्यमन्त्री राजेन्द्र राईले राँगे बहीको नियम हुन्छ प्रदेश सरकार नियम भन्दा बाहिर गएको बताएका छन् । राँगा काटेर मासु कति लाउने भनेर बैदार लेख्छ लेखिएको बराबर मासु नपुगेमा ...

मनसुन अवधिभर सतर्क रहन जिल्ला प्रशासन कार्यालय भोजपुरको अनुरोध

मनसुन अवधिभर सतर्क रहन जिल्ला प्रशासन कार्यालय भोजपुरको अनुरोध
भोजपुर– जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्लावासीहरुलाई सतर्क रहन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै मनसुन अवधीभर जिल्लावासीहरुलाई सतर्क रहन अनुरोध गरेको छ । बर्षायाम सुरुभए संगै मनसुन सक्रिय भएकोले अविरल बर्षात भईरहेको कारण बाढी तथा पहिरोबाट जिल्लाको विभिन्न ठाउँमा विपतजन्य घट्नाहरु घट्न सक्ने सम्भावना भएकोले सतर्क रहन प्रशासनले अनुरोध गरेको छ । साथै कुनैपनि ठा...

बम्जन परिवार कोशी प्रदेशको अध्यक्षमा श्रीप्रसाद बम्जन

बम्जन परिवार कोशी प्रदेशको अध्यक्षमा श्रीप्रसाद बम्जन
भोजपुर– बम्जन परिवार मोरङको अध्यक्षमा प्रसाद बमजन सर्वसहमत चयन भएका छन् । बम्जन अध्यक्ष उपाध्यक्ष कुल बहादुर बम्जन सचिव खड्ग बम्जन कोषाध्यक्ष वृखराम बम्जन सहित १५ सदस्यीय समित सर्वसहमत चयन भएका छन् । आफ्नो पुर्खा र वंशज खोजको लागि परिवारको गठन गरिएको हो । समितिको सदस्यहरुमा सोनाम बम्जन, सुन्दर बम्जन, ईन्द्र माया बम्जन, हिरामाया बम्जन, राम माया बम्जन, राजकुमार बम्जन, गोपाल बम्जन, जित बहादुर बम्ज...

ठुलो बजेट रोक्दै, सानो बजेट दिएर जस लिँदै कोशी प्रदेश सरकार

ठुलो बजेट रोक्दै, सानो बजेट दिएर जस लिँदै कोशी प्रदेश सरकार
भोजपुर– अगिल्लो सरकारले सुनिश्चित गरेको ठुला बजेटहरु कोशी प्रदेश सरकारले रोकि दिएको छ । अगिल्लो सरकारले दिङ्ला–तिन्तले र तिन्तले–भोजपुर सडक कालोपत्रेको लागि बजेटको सुनिश्चितता गरि भोजपुर पुर्वाधार विकास कार्यालयले ठेक्का खोली काम अगाडी बढाउने समयमा योजना रोकि दिएको छ । यत्तिका ठुलो बजेट रोकेर साना तिना बजेट देखाएर जस लिने काम गरेको पुर्व मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् । राईले आफ्नो...

प्राथमिक स्वास्थ्य केन्द्र मुलपानीमा एक्सरे सेवा पुनः सुचारु

प्राथमिक स्वास्थ्य केन्द्र मुलपानीमा एक्सरे सेवा पुनः सुचारु
भोजपुर– षडानन्द नगरपालिकाको केन्द्रमा रहेको मुलपानी स्वास्थ्य केन्द्रमा पुनः एक्सरे सेवा सुचारु भएको छ । स्वास्थ्य केन्द्रमा भएको एक्सरे मेशिन बिग्रिएको कारण करिब दुई बर्ष पछि पुनः (भोलि) जेष्ठ १९ गतेबाट सेवा सुचारु हुने भएको छ । षडानन्द नगरपालिकाको आर्थिक बर्ष २०७९÷८० को बिनियोजित बजेट रु. २८ लाखमा खरिद गरि एक्सरे मेशिन स्वास्थ्य केन्द्रमा मुलपानीमा राखि सकिएको छ । यस स्वास्थ्य केन्द्रमा उपचार...

प्रेस युनियन भोजपुरको अध्यक्षमा बस्नेत

प्रेस युनियन भोजपुरको अध्यक्षमा बस्नेत
भोजपुर– नेपाल प्रेस युनियन भोजपुरको अध्यक्षमा अर्जुन बस्नेत सर्वसहमत चयन भएका छन् । युनियनको पाँचौं जिल्ला अधिवेशनबाट बस्नेत पुनः अध्यक्षमा दोहोरिएका हुन् । अध्यक्षमा बस्नेत सहित ९ सदस्य कार्य समिति सर्वसहमत चयन भएको छ । अध्यक्षमा बस्नेत सर्वसहमत हुँदा उपाध्यक्षमा गोकुल भुजेल, सरिता सुनुवार सचिवमा दिबस श्रेष्ठ, सहसचिवमा एलिना श्रेष्ठ, कोषाअध्यक्ष दिपेन्द्र लुइटेल चयन भएका छन् । त्यस्तै समिति...