नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले जानकारी दिए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्क...

मलाई मतदान गर्नुहुने मतदाताहरुलाई धन्यवाद, भोजपुरको विकासमा मेरो जहिल्यै ध्यान रहन्छ: शेरधन राई

मलाई मतदान गर्नुहुने मतदाताहरुलाई धन्यवाद, भोजपुरको विकासमा मेरो जहिल्यै ध्यान रहन्छ: शेरधन राई
भोजपुर– भोजपुरमा नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उमेदवार शेरधन राईले पराजय बेहोरेपनि मतदाताहरुलाई धन्यवाद दिएका छन् । पराजय भएपनि भोजपुरको विकासमा आफ्नो जहिल्यै ध्यान हुने राईले बताएका छन् । शुक्रबार जिल्लाको सदरमुकाम स्थित बल गेष्ट हाउसमा पत्रकार सम्मेलन गर्दै मतदाताहरुलाई धन्यवाद दिएका छन् । उनले निर्वाचनको समयमा खट्ने सम्पुर्ण नेता, कार्यकर्ता, निर्वाचन आयोग, प्रहरी, प्रशासन देखि भौतिक त...

भोजपुर र प्रदेश समृद्धिको खाका सहित चुनावी मैदानमा राजेन्द्र राई

भोजपुर र प्रदेश समृद्धिको खाका सहित चुनावी मैदानमा राजेन्द्र राई
भोजपुर– राजेन्द्र कुमार राई बौद्धिक, भद्र, शालिन, विकासप्रेमी र सरल जिवनशैली भएका नेता मानिन्छन् । २०२७ साल असार १५ गते भोजपुर जिल्लाको किमालुङ गा.वि.स.सुर्केमा जन्मिएका राईको हाल षडानन्द नगरपालिका ११ झ्याउँपोखरी बसोवास छ । करिब ४ दशकको राजनिति यात्रामा रहेका राई गणतन्त्र आन्दोलनका अगुवा हुन् । गणतन्त्र प्राप्तिको लागि भएको २०६२÷६३ को आन्दोलनको एक अगुवा, नायक, प्रस्तावक कुनै पनि परिचयले अहिले र...

दिपक याख्खालाई जनताको साथ

दिपक याख्खालाई जनताको साथ
आगामी मंसीर ४ गते हुने निर्वाचनमा संखुवासभाबाट संघीय संसद प्रतिनिधिसभाको एक सीट र प्रदेश सभाका दुई सीटका लागि स्वतन्त्र सहित विभिन्न दलका उम्मेदवारका प्रतिष्पर्धा भइरहेको छ । निर्वाचनको मिति नजिकिएसंगै जिल्लामा ठूला दल भनिएका गठबन्धन र नेकपा एमालेसँग जनता समाजवादीका उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी लहर र चुनावप्रतिको आकर्षण भने अघिल्लो चुनावमा जस्तो उत्साहजनक नपाइए पनि मतदातामा चुन...

भोजपुर विकास र समृद्धिको लागि गठबन्धनका उमेदवारहरुलाई जिताउनु पर्छः कांग्रेस नेता बावुराम बस्नेत

भोजपुर विकास र समृद्धिको लागि गठबन्धनका उमेदवारहरुलाई जिताउनु पर्छः कांग्रेस नेता बावुराम बस्नेत
भोजपुर– भोजपुरको विकास र समृद्धिको लागि गठबन्धनका उमेदवारलाई जिताउनु पर्ने कांग्रेसका नेता बावुराम बस्नेतले बताएका छन् । गठबन्धन दलको जन भेटघाट कार्यक्रममा संवोधन गर्दै उन्ले उक्त कुरा बताएका हुन् । गठबन्धन दलको तर्फबाट प्रतिनिधि सभा सदस्यका उमेदवार सुधन किराती, प्रदेश सभा सदस्यका उमेदवार विनोद वान्तवा मन्त्री हुने पक्क भएकोले जिताउन आवश्यक भएको बस्नेतले बताएका छन् । यता निर्वाचन क्षेत्र नं. क ...

भोजपुरबाट गठबन्धनको उमेदवारलाई जसरी पनि जिताउनु पर्छः तरुण दल पुर्व उपाध्यक्ष चापागाँई

भोजपुरबाट गठबन्धनको उमेदवारलाई जसरी पनि जिताउनु पर्छः तरुण दल पुर्व उपाध्यक्ष चापागाँई
भोजपुर– भोजपुरबाट गठबन्धनका उमेदवारलाई जसरी भएपनि जिताउनु पर्ने तरुण दलका पुर्व केन्द्रिय उपाध्यक्ष उत्तम चापागाँईले बताएका छन् । निर्वाचन प्रचार तथा जन भेटगाट कार्यक्रममा बोल्दै चापागाँईले उक्त कुरा बताएका हुन् । उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कुनै पनि हालतमा गठबन्धनका उमेदवारलाई जिताउनु पर्ने बताएका छन् । उन्ले गठबन्धनबाट प्रदेश सभा सदस्यको लागि टिकट नपाएपछि स्...

तपाईको एकमत मलाई दिनुहोस भोजपुर र प्रदेश १ लाई समृद्ध बनाउने योजना म संग छः मुख्यमन्त्री राई

तपाईको एकमत मलाई दिनुहोस भोजपुर र प्रदेश १ लाई समृद्ध बनाउने योजना म संग छः मुख्यमन्त्री राई
भोजपुर– प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले आफुलाई मत दिएर जिताए भोजपुर र प्रदेश १ लाई समृद्ध बनाउने योजना आफु संग भएको बताएका छन् । मुख्यमन्त्री राईले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा आफुलाई मत दिएर विजयी गराए भोजपुर र प्रदेश नं. १ को समृद्धि गर्ने योजना आफु संग रहेको मुख्यमन्त्री राईले बताएका छन् । जन भेटगाट कार्यक्रमलाई संवोधना गर्ने क्रममा मुख्यमन्त्री राई उक्त ...

सामुहिक छलफल र छुट्टै रणनिती सहित गठबन्धनलाई जिताउन लाग्नु पर्छः पुर्व नगर सभापति बस्नेत

सामुहिक छलफल र छुट्टै रणनिती सहित गठबन्धनलाई जिताउन लाग्नु पर्छः पुर्व नगर सभापति बस्नेत
भोजपुर– सामुहिक छलफल र चुनावी रणनिती सहित गठबन्धनलाई जिताउन लाग्नु पर्ने नेपाली काग्रेसका पुर्व नगर सभापति राजु बस्नेतले बताएका छन् । वक्तव्यका कार्यक्रम, भाषण दिने काम भन्दा गठबन्धन दलले सामुहिक छलफल र चुनावी रणनिती सहित गठबन्धनलाई जिताउन चुनावी अभियानमा लाग्नु पर्ने उन्ले बताएका हुन् । सत्ता गठबन्धन दलको संयुक्त निर्वाचन परिचालन कमिटीको बैठकमा पुर्व सभापति बस्नेतले उक्त कुरा बताएका हुन् । कार...

किमालुङमा सत्ता गठबन्धनको जन भेटगाट कार्यक्रम सम्पन्न

किमालुङमा सत्ता गठबन्धनको जन भेटगाट कार्यक्रम सम्पन्न
भोजपुर– सत्ता गठबन्धन दलले भोजपुरको किमालुङबाट जन भेटगाट कार्यक्रम सुरु गरि निर्वाचनको प्रचार प्रसारको कार्यक्रम सुरु गरेको छ । पालिका स्तरीय अगुवा कार्यकर्ता भेटगाट कार्यक्रम सम्पन्न गरिसकेपछि गठबन्धन दलले वडा स्तरीय तथा जन भेटगाट कार्यक्रम सुरु गरेको छ । किमालुङबाट सुरु गरेको जन भेटगाट कार्यक्रम षडानन्द नगरपालिकाको १४ वटा वडा र साल्पा सिलिछो लगायत भोजपुरका केहि वडाहरु २१ गते सम्म सम्पन्न गर्न...

गठबन्धनलाई फुक्कि भनेर आराम गर्ने समय छैनः अध्यक्ष वीरजंग राई

गठबन्धनलाई फुक्कि भनेर आराम गर्ने समय छैनः अध्यक्ष वीरजंग राई
भोजपुर– गठबन्धनलाई फुक्कि भनेर आराम गर्ने समय नरहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी भोजपुरका अध्यक्ष वीरजंग राईले बताएका छन् । गठबन्धनका कार्यकर्ताहरुले जस्तो सुकै परिस्थितिमा पनि गठबन्धनका उमेदवारलाई जिताउन लागि पर्नु पर्ने बताएका छन् । यो पटकको निर्वाचन संविधानको रक्षार्थ र व्यवस्था बचाउनको लागि गठबन्धन निर्वाचनमा होमिएको कारण कुनै पनि हालतमा अहिले प्रतिपक्षिमा रहेको नेकपा एमालेको उम...