एमालेले भन्यो– न्यायपालिका प्रमुख प्रधानमन्त्रीको तजबिजबाट निर्धारण हुने खतरा बढ्यो

एमालेले भन्यो– न्यायपालिका प्रमुख प्रधानमन्त्रीको तजबिजबाट निर्धारण हुने खतरा बढ्यो
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरा बढेको भन्दै आपत्ति जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्मा अर्यालले सरकारले ल्याएको अध्यादेश र अध्यादेश कार्यान्वयन गर्दैगर्दा प्रधानन्यायाधीश सिफारिसको विषयले स्थापित मान्यताको धज्जी उडाएको टिप्पणी गरिन् । ‘न्यायपालिकाको प्रमुख को हुने भन्ने...

प्रतिनिधिसभा बैठक सभामुखको आग्रहपछि अघि बढ्यो

प्रतिनिधिसभा बैठक सभामुखको आग्रहपछि अघि बढ्यो
प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । केहीबेरबाट सुरु भएको प्रतिनिसभा बैठकको सुरुमै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए । बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए । उनले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए । सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो ।

सरकारले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै

सरकारले नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्नेछ । आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसका लागि संघीय संसद्का सदस्यहरूलाई ३ः४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकक...

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक मङ्गलबार दिउँसो ३ बजे बस्न लागेको जानकारी दिए । बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने कार...

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिए

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिए
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले शपथ ग्रहण गरेका छन् । केहीबेर अघि मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट मैथिली भाषामा शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण कार्यक्रममा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधि, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, विभिन्न मन्त्रालयका सचिव, गठबन्धनका नेता कार्यकर्ताकोे उपस्थिति रहेको छ ।

रूकुम पश्चिममा जनार्दन शर्मालाई देखाए कालोझण्डा

रूकुम पश्चिममा जनार्दन शर्मालाई देखाए कालोझण्डा
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई गृहजिल्लामा केही युवाहरूले कालोझण्डा देखाएका छन् । आज गृह जिल्ला रूकुम पश्चिम पुगेका शर्मालाई नेपाली कम्युनिस्ट पार्टीनिकट केही युवाहरूले कालोझण्डा देखाएका हुन् । माओवादी परित्याग गरेर प्रलोपा गठनपछि शर्मा पहिलो पटक आज गृहजिल्ला पुगेका थिए । आज बिहान १० बजेतिर सल्लेस्थित विमानस्थलमा ओर्लिनासाथ तत्कालिन नेकपा माओवादी केन्द्रका आठबिसकोट नगरपाल...

पूर्वगृहमन्त्री खाँण पक्राउ

पूर्वगृहमन्त्री खाँण पक्राउ
पुर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय लिने बताए । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादु...

भोजपुर–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा भद्र पराजुली

भोजपुर–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा भद्र पराजुली
भोजपुर। नेकपा (एकीकृत समाजवादी) भोजपुर काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा भद्र पराजुली सर्वसहमत निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न भएको भोजपुर काठमाडौं सम्पर्क मञ्चको प्रथम सम्मेलनबाट पराजुलीको अध्यक्षतामा निर्वाचित भएका हुन्।अध्यक्ष पराजुली सहित २१ सदस्यीय समिति सर्वसहमत निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पराजुलीले जानकारी दिए । समितिको उपाध्यक्षहरूमा बी पी आचार्य र सुसन थापा सचिव द...

समयमा मतदाता सूचि प्रकाशित भएन, संयुक्त विद्यार्थी संगठनहरुको बिज्ञप्ति

समयमा मतदाता सूचि प्रकाशित भएन, संयुक्त विद्यार्थी संगठनहरुको बिज्ञप्ति
भोजपुर– षडानन्द बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनको तालिका अनुसार मतदाता सूचि प्रकाशित नभएपछि विद्यार्थी संघ÷संगठनहरुले संयुक्त बिज्ञप्ति सार्वजानिक गरेको छ । स्ववियु निर्वाचनको लागि त्रिविले तयार गरेको निर्वाचन तालिका अनुसार क्याम्पस निर्वाचन समितिले काम नगरेपछि विद्यार्थी संघ÷संगठनहरुले संयुक्त रुपमा बिज्ञप्ति सार्वजानिक गरेको छ । जिल्ला स्तरीय विद्यार्थी संघ÷संगठन साथै षडानन्द बहुमुखी क्याम्प...

षडानन्द बहुमुखी क्याम्पस घटनाको विरोधमा अनेरास्ववियुको विरोध ¥यालि

षडानन्द बहुमुखी क्याम्पस घटनाको विरोधमा अनेरास्ववियुको विरोध ¥यालि
भोजपुर– शनिबार अनेरास्ववियु षडानन्द बहुमुखी क्याम्पस कमिटीले विरोध ¥यालि प्रर्दशन गरेको छ । शुक्रबार षडानन्द बहुमुखी क्याम्पसमा भएको घटनाप्रति अनेरास्ववियुले दिङ्ला बजारमा विरोध ¥यालि प्रशर्दन गरेको हो । शुक्रबार षडानन्द बहुमुखी क्याम्पसमा अनेरास्ववियु र गठबन्धन दलका नेतहरुबिच झगडा भएको थियो । उक्त झगडाको विषयमा दुबै पक्षले आ–आफ्नो दावी र धारणा सहितको विज्ञप्ति शुक्रबार साँझ नै सार्वजानिक ग...