सुनसरीको क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईको नाम सिफारिस

सुनसरीको क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईको नाम सिफारिस
भोजपुर–नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको शनिबार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पदमा सुब्बा र जीवन...

प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ मा गर्ने सत्ता गठबन्धनको सहमति

प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर ४ मा गर्ने सत्ता गठबन्धनको सहमति
सत्तारुढ गठबन्धनमा आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने समझदारी बनेको छ । सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरिएको एक नेताले जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विभिन्न मितिमा छलफल भएको र मंसिर ४ गते नै गर्ने भन्ने विषयम...

शर्मा पुनः अर्थमन्त्री बन्ने

शर्मा पुनः अर्थमन्त्री बन्ने
  काठमाडौँ — जनार्दन शर्मा फेरी अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ । शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिले तय गर्ने उनले बताए । शर्मालाई उन्मुक्ति दिन अनुसन्धानमा उल्टो विधि बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित...

किराँत प्रदेशको माग गर्दै भोजपुरमा यायोक्खाद्धारा धर्ना

किराँत प्रदेशको माग गर्दै भोजपुरमा यायोक्खाद्धारा धर्ना
भोजपुर। भोजपुरमा प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषणा गर्न माग किराँत राई यायोक्खाले धर्ना दिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति भोजपुरले किरात प्रदेश घोषणा गर्न माग गर्दै बिहिबार चक्काजाम गरेका छन्। केन्द्रको कार्यक्रम अनुसार किराँत राई यायोक्खाले भोजपुरमा चक्काजाम गरिएको किरात राई यायोक्खा जिल्ला कार्य समिती अध्यक्ष सिर्जना राईले जानकारी दिएकी छिन् । अध्यक्ष राईले भनिन , “किरात प्र...

पालिकाद्धारा भोजपुर–दिङ्ला सडक स्त्तरोन्नती, वाणिज्य संघको श्रमदान

पालिकाद्धारा भोजपुर–दिङ्ला सडक स्त्तरोन्नती, वाणिज्य संघको श्रमदान
भोजपुर– षडानन्द नगरपालिकाद्धारा भोजपुर–दिङ्ला जोड्ने मुख्य सडकको स्तरोन्नती कार्य भईरहेको छ । पालिकाद्धारा स्त्तरोन्नती भईरहेको कार्यमा उद्योग वाणिज्य संघ दिङ्ला शाखाले एक दिन श्रमदान गरेको छ । १२ महिना नै सडक चल्न सकोस भनि पालिकाले स्तरोन्नतीको कार्य थालनी गरेको छ । सदरमुकामदेखि दिङ्ला जोडने मुख्य सडक कच्चि भएकोले बर्षायाममा हिलाम्मे हुने, खाल्डा खुल्डी हुने भएकोले बर्षायाममा यात्रु बहाक तथा मालब...

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : एमाले अध्यक्ष ओली

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : एमाले अध्यक्ष ओली
मोरङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकले आउँदो प्रदेश र संसदीय चुनावमा पार्टीलाई अधिक ठाउँमा विजयी गराउने जिकिर गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका कारण नागरिकले संसदीय चुनावमा पहिलो पार्टी बनाउने धारणा राख्नुभयो । अध्यक्ष ओ...

पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलो दल : प्रदीप पौडेल

पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलो दल : प्रदीप पौडेल
काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको बताउनुभएको छ । कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहनुभएका नेता पौडेलले आज बिहीवार काठमाण्डौमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । वडाध्यक्षले प्राप्त गरेको मतको ...

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख फ्लिन नेपालमा

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख फ्लिन नेपालमा
काठमाण्डौ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन नेपाल आइपुग्नुभएको छ । चार दिने औपचारिक भ्रमणका लागि आज बिहीवार नेपाल आइपुग्नुभएका फ्लिनलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभयो । प्लिनको भ्रमण सद्भावना र मैत्रीपूर्ण रहेको नेपाली सेनाले जनाएको छ । तर असारमा हुने प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको सम...

मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्रन प्रधानमन्त्रीको निर्देशन

मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्रन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रतिनिधि सभा बैठकमा न...

यौन हिंसा र फौजदारी कसूरसम्बन्धी विधेयक संसदीय समितिमा

काठमाडौं । प्रतिनिधि सभाले यौन हिंसा र फौजदारी कसूरसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ । सरकारले केही दिन अगाडि प्रतिनिधि सभामा यौन हिंसाबिरुद्धका केही ऐन र फौजदारी कसूर तथा फौजदारी कार्य विधि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक संसदमा पेश गरेको थियो । दुबै विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्तावमाथि छलफल गरेर समितिले बिचार गरियोस् भन्ने प्रस्ताव पारित गरिसकेको छ । शुक्र...