तपाईको एकमत मलाई दिनुहोस भोजपुर र प्रदेश १ लाई समृद्ध बनाउने योजना म संग छः मुख्यमन्त्री राई

तपाईको एकमत मलाई दिनुहोस भोजपुर र प्रदेश १ लाई समृद्ध बनाउने योजना म संग छः मुख्यमन्त्री राई
भोजपुर– प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले आफुलाई मत दिएर जिताए भोजपुर र प्रदेश १ लाई समृद्ध बनाउने योजना आफु संग भएको बताएका छन् । मुख्यमन्त्री राईले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा आफुलाई मत दिएर विजयी गराए भोजपुर र प्रदेश नं. १ को समृद्धि गर्ने योजना आफु संग रहेको मुख्यमन्त्री राईले बताएका छन् । जन भेटगाट कार्यक्रमलाई संवोधना गर्ने क्रममा मुख्यमन्त्री राई उक्त ...

सामुहिक छलफल र छुट्टै रणनिती सहित गठबन्धनलाई जिताउन लाग्नु पर्छः पुर्व नगर सभापति बस्नेत

सामुहिक छलफल र छुट्टै रणनिती सहित गठबन्धनलाई जिताउन लाग्नु पर्छः पुर्व नगर सभापति बस्नेत
भोजपुर– सामुहिक छलफल र चुनावी रणनिती सहित गठबन्धनलाई जिताउन लाग्नु पर्ने नेपाली काग्रेसका पुर्व नगर सभापति राजु बस्नेतले बताएका छन् । वक्तव्यका कार्यक्रम, भाषण दिने काम भन्दा गठबन्धन दलले सामुहिक छलफल र चुनावी रणनिती सहित गठबन्धनलाई जिताउन चुनावी अभियानमा लाग्नु पर्ने उन्ले बताएका हुन् । सत्ता गठबन्धन दलको संयुक्त निर्वाचन परिचालन कमिटीको बैठकमा पुर्व सभापति बस्नेतले उक्त कुरा बताएका हुन् । कार...

किमालुङमा सत्ता गठबन्धनको जन भेटगाट कार्यक्रम सम्पन्न

किमालुङमा सत्ता गठबन्धनको जन भेटगाट कार्यक्रम सम्पन्न
भोजपुर– सत्ता गठबन्धन दलले भोजपुरको किमालुङबाट जन भेटगाट कार्यक्रम सुरु गरि निर्वाचनको प्रचार प्रसारको कार्यक्रम सुरु गरेको छ । पालिका स्तरीय अगुवा कार्यकर्ता भेटगाट कार्यक्रम सम्पन्न गरिसकेपछि गठबन्धन दलले वडा स्तरीय तथा जन भेटगाट कार्यक्रम सुरु गरेको छ । किमालुङबाट सुरु गरेको जन भेटगाट कार्यक्रम षडानन्द नगरपालिकाको १४ वटा वडा र साल्पा सिलिछो लगायत भोजपुरका केहि वडाहरु २१ गते सम्म सम्पन्न गर्न...

गठबन्धनलाई फुक्कि भनेर आराम गर्ने समय छैनः अध्यक्ष वीरजंग राई

गठबन्धनलाई फुक्कि भनेर आराम गर्ने समय छैनः अध्यक्ष वीरजंग राई
भोजपुर– गठबन्धनलाई फुक्कि भनेर आराम गर्ने समय नरहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी भोजपुरका अध्यक्ष वीरजंग राईले बताएका छन् । गठबन्धनका कार्यकर्ताहरुले जस्तो सुकै परिस्थितिमा पनि गठबन्धनका उमेदवारलाई जिताउन लागि पर्नु पर्ने बताएका छन् । यो पटकको निर्वाचन संविधानको रक्षार्थ र व्यवस्था बचाउनको लागि गठबन्धन निर्वाचनमा होमिएको कारण कुनै पनि हालतमा अहिले प्रतिपक्षिमा रहेको नेकपा एमालेको उम...

स्वतन्त्र उमेदवारी दिएका चापागाईले उमेदवारी फिर्ता लिए

स्वतन्त्र उमेदवारी दिएका चापागाईले उमेदवारी फिर्ता लिए
भोजपुर– भोजपुरबाट स्वतन्त्र उमेदवारी दिएका उत्तम चापागाईले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेस तरुण दलका पुर्व उपाध्यक्ष चापागाईले प्रदेशसभा सदस्यको लागि भोजपुर निर्वाचन क्षे क बाट उमेदवारी दिएा थिए । शुक्रबार चापागाईले एक विज्ञप्ति सार्वजानिक गर्दै आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी गराएका छन् । भोजपुरबाट प्रदेश सभाको लागि निर्वाचन क्षेत्र (क) बाट उन्ले स्वतन्त्र उमेदवारी दिएका थिए...

भोजपुरे जनताको माया सम्झेर अन्य ठाउँबाट उमेदवार बनिन: मुख्यमन्त्री राई

भोजपुरे जनताको माया सम्झेर अन्य ठाउँबाट उमेदवार बनिन: मुख्यमन्त्री राई
भोजपुर– प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले भोजपुरे जनताको माया सम्झेर अन्य ठाउँबाट उमेदवार नभएको बताएका छन् । निर्वाचनको मनोनयन दर्ता हुनु भन्दा अगाडी सुनसरीबाट आफ्नो नाम प्रतिनिधिसभामा सिफारिस भएपनि आफ्नो चाहाना भोजपुरबाट नै उमेदवार हुने थियो । भोजपुरे जनताको मायालाई विर्सेर म भोजपुर भन्दा बाहिर जान सकिन भोजपुरे जनताको सधैं आर्शिवाद र माया म संग छ । आफु अगिल्लो निर्वाचनमा नै प्...

भोजपुरः प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई दर्जन बढीको उमेदवारी दर्ता

भोजपुरः प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई दर्जन बढीको उमेदवारी दर्ता
भोजपुर । भोजपुरमा मुख्यमन्त्री, पुर्व मुख्यमन्त्री सहित दुई दर्जन बढीको उमेदवारी दर्ता भएको छ । प्रतिनिधिसभाको लागि निर्वाचन क्षेत्र एक र प्रदेशसभाको लागि निर्वाचन क्षेत्र दुई रहेको भोजपुरमा प्रदेश सदस्य तथा प्रतिनिधिसभा सदस्य गरि दुई दर्जन बढीको उमेदवारी दर्ता भएको छ । यति धेरै उमेदवारी दर्ता हुँदापनि पुरानै अनुहार दोहोरीने सम्भावना भएको छ । क्षेत्र नं. (क) बाट प्रदेश नं. १ का मुख्यमन्त्री...

मुख्यमन्त्री राईको भोजपुर जिल्लाबाट उम्मेदवारी दर्ता

मुख्यमन्त्री राईको भोजपुर जिल्लाबाट उम्मेदवारी दर्ता
भोजपुर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि आफ्नै गृहजिल्ला भोजपुर जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ बाट आज उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई उम्मेदवारी दर्ता गर्न पालो तोकबमोजिम मुख्यमन्त्री राईले आज दिउँसो ४ बजे मनोनयन पत्र दर्ता गर्नुभएको छ । उहा...

मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त

मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त
प्रदेश नंं. १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई आज मुख्यन्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आज प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको समुपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम...

जनताको सेवा गर्न सांसद र मन्त्री पद चाहिदैनः मुख्यमन्त्री राई

जनताको सेवा गर्न सांसद र मन्त्री पद चाहिदैनः मुख्यमन्त्री राई
भोजपुर– जनताको सेवा गर्न सांसद र मन्त्री पद नचाहिने प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुनसरी जिल्ला पार्टी र भोजपुर बाट प्रतिनिधि सभाको लागि उमेदवार सिफरिस गरेपछि मुख्यमन्त्री राईले उक्त कुरा बताएका हुन् । मुख्यमन्त्री राईले आफ्नो सामाजिक सञ्जाल मार्फत लेखेका छन् आफ्नो जन्म र कर्मथलो भोजपुर हो । भोजपुर भन्दा ...