पालिकाद्धारा भोजपुर–दिङ्ला सडक स्त्तरोन्नती, वाणिज्य संघको श्रमदान
भोजपुर– षडानन्द नगरपालिकाद्धारा भोजपुर–दिङ्ला जोड्ने मुख्य सडकको स्तरोन्नती कार्य भईरहेको छ । पालिकाद्धारा स्त्तरोन्नती भईरहेको कार्यमा उद्योग वाणिज्य संघ दिङ्ला शाखाले एक दिन श्रमदान गरेको छ । १२ महिना नै सडक चल्न सकोस भनि पालिकाले स्तरोन्नतीको कार्य थालनी गरेको छ । सदरमुकामदेखि दिङ्ला जोडने मुख्य सडक कच्चि भएकोले बर्षायाममा हिलाम्मे हुने, खाल्डा खुल्डी हुने भएकोले बर्षायाममा यात्रु बहाक तथा मालब...









