संखुवासभाको सिलिचोङ पहिरो अप्डेटः ११ बेपत्ता, ४ जनाको जीवितै उद्धार

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोला पहिरोमा परेका ४ जनाको जीवितै उद्धार गरिएको छ । भने ११ जना अझै वेपत्ता छन् । स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । गाँउलेहरुका सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । यसैगरी दमका रोगी मदन राईको मृत्यु भएको बताए । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिर...

शिलिचोङ पहिरोमा वेपत्ता भएकाहरुको नामावली

शिलिचोङ पहिरोमा वेपत्ता भएकाहरुको नामावली
शिलिचोङ, गएराती सिलिचोङ गाउँपालिकाको सिसुवाखोलामा ८ घर पहिरोले बगाएको छ । उक्त पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा राममान कुलुङ, हस्ती कुमारी कुलुङ, नम्रता कुलुङ, एन्जिला कुलुङ, बिनिला कुलुङ, गोरिमाया कुलुङ, उत्तर कुमारी कुलुङ, जुद्द बहादुर (माने) कुलुङ, धन्सङ्कर (मलमराइ), आइतजिन (मारिम) कुलुङ, र नजमाया कुलुङ रहेका छन् । यसै विच भर्खरै सिसुवाटार प्रहरी चौकिका प्रहरीहरु घटना स्...

नेपाली कांग्रेस पाँचखपनद्धारा राहत हस्तान्तरण

नेपाली कांग्रेस पाँचखपनद्धारा राहत हस्तान्तरण
पाँचखपन, नेपाली कांग्रेस पाँचखपन नगर कार्य समितिले पाँचखपन नगरपालिकालाई राहत हस्तान्तरण गरेको छ । लकडाउनले समस्यामा परेकाहरुलाई राहत वितरण गर्न नगरपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको हो । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवारलाई वितरण गर्न कांग्रेसले राहत हस्तान्तरण गरेको समितिका सभापति चित्रप्रसाद श्रेष्ठले बताए । समितिले ४ ला...

पाँचखपन नगरपालिका वृत्तचित्र

पाँचखपन नगरपालिका वृत्तचित्र
विश्वको पाँचौ अग्लो शिखर मकालु हिमालको काखमा रहेको संखुवासभा प्रदेश नं. १ को सुन्दर हिमाली जिल्ला हो । प्राकृतिक सुन्दरताको चिनारी बोकेको संखुवासभाजिल्लालाई संघीय संरचना अनुसार १० स्थानीय तहमा कायम गरिएको छ । जसमध्ये पाँचखपन नगरपालिका एक सुन्दर नगरपालिका हो । विभिन्न कालखण्ड, समयकालिन परिवर्तन, धार्मिक किम्बदन्ती र ऐतिहासिक अभिलेखहरुमा उल्लेख गरिएका निमन गडी, सिद्धी ढुंगा, नागेश्वर महादेव गुफा, हन...

संखुवासभा–काठमान्डौ सेवा समाजद्धारा संखुवासभालीलाई राहत वितरण

संखुवासभा–काठमान्डौ सेवा समाजद्धारा संखुवासभालीलाई राहत वितरण
काठमान्डौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामको लागि गरिएको लकडाउनको कारण समस्यामा परेका संखुवासभालीलाई राहत वितरण गरिएको छ । संखुवासभा घर भई काठमाडौंमा बसोबास गर्दै आएका तथा आर्थिक अभाव भएका विद्यार्थी तथा श्रमिकहरुलाई संखुवासभा–काठमान्डौ सेवा समाजले राहत वितरण गरेको हो । समाजले लकडाउनका कारण समस्या भएका विद्यार्थी तथा श्रमिकहरुलाई चामल, दाल र तेल वितरण गरेको ...

फुर्साङ कन्स्ट्रक्सनद्धारा पाँचखपनलाई थर्मोगन सहयोग

फुर्साङ कन्स्ट्रक्सनद्धारा पाँचखपनलाई थर्मोगन सहयोग
पाँचखपन, कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पाँचखपन नगरपालिकालाई थर्मोगन सहयोग उपलब्ध भएको छ । फुर्साङ कन्स्ट्रक्सनले नगरपालिकालाई एक थान थर्मोगन उपलब्ध गराएको हो । कन्स्ट्रक्सनका सञ्चालक रत्नमान तामाङले साढे १० हजार मूल्य बराबरको थर्मोगन उपलब्ध गराएका हुन् । त्यस्तै नेकपा पाँचखपन नगर कमिटी सचिवालय सदस्य भिमबहादुर तामाङ, दुर्गा निलम श्रेष्ठ र युवराज श्रेष्ठले पनि एक थान थर्मोगन नगर प्रमुख वि...

पाँचखपन २ मा राहत वितरण सम्पन्न

पाँचखपन, पाँचखपन नगरपालिका वडा नं. २ मा राहत वितरण सम्पन्न भएको छ । वडा भित्र रहेका विपन्न परिवारलाई राहत वितरण गरेको वडाध्यक्ष उत्तम दाहालले बताए । वडाका ७२ विपन्न परिवारलाई १६ सय किलो चामल, ३६ लिटर तेल, ७२ किलो नुन, ७२ किलो दाल र १ सय ४४ थान साबुन वितरण गरिएको हो । वडाको तीन स्थानमा राहत वितरण केन्द्र बनाएर राहत वितरण गरिएको बताए । एक घरमा एक जना रहेका ६ घरलाई प्रतिव्यक्ति...

संखुवासभामा चट्याङ लागेर १ को मृत्यु

संखुवासभामा चट्याङ लागेर १ को मृत्यु
संखुवासभा, संखुवासभामा चट्याङ लागेर एक जनाको ज्यान गएकोे छ । भारी वर्षासंगै परेको चट्याङले पाँचखपन नगरपालिका २ की डम्बर कुमारी राईको ज्यान गएको वडाध्यक्ष उत्तम दाहालले जानकारी दिए । शनिबार राती साढे सात बजे घरमा नै बसिरहेको अवस्थामा चट्याङ परेको थियो । ५२ वर्षीय राईको घटनास्थलमा नै ज्यान गएको वडाध्यक्ष दाहालले बताए । चट्याङका कारण अन्य क्षति नभएको दाहालले जानकारी दिए ।

पाँचखपन २ मा मास्क र साबुन वितरण सम्पन्न

पाँचखपन २ मा मास्क र साबुन वितरण सम्पन्न
पाँचखपन, पाँचखपन नगरपालिका वडा नं. २ मा मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ । वडामा २ हजार ४ सय ३१ थान मास्क वितरण गरिएको वडाध्यक्ष उत्तम दाहालले जानकारी दिए । यस्तै वडा बासीका लागि ३ सय ९८ ओटा साबुन वितरण गरिएको छ । वडा समिति र कोरोना विपत व्यवस्थापन समिति वडा नं। २ ले मास्क तथा साबुन वितरण गरेको दाहालले बताए । स्थानीय युवा ओम बहादुर श्रेष्ठले पाँच सय थान मास्क वडालाई उपलब्ध गराएका छन् । वडा सम...

संखुवासभाको खाँदबारी १० मा लकडाउनमा निर्माण जारी, वडाध्यक्ष्यको आपत्ति

संखुवासभाको खाँदबारी १० मा लकडाउनमा निर्माण जारी, वडाध्यक्ष्यको आपत्ति
खाँदबारी नगरपालिका क्षेत्रभित्र वडाध्यक्षले आपत्ति जनाइरहेको भएपनि निर्माणकर्ताले बलमिच्याइ काम गरिरहेको गुनासो आएको छ । खाँदबारी नगरपालिका वडा नं। १० स्थित चाँबोटेमा नेपाल बिद्युत प्राधिकरणको सवस्टेन निर्माणमा बलमिच्याई भईरहेको वडाध्यक्ष केशवराज सिँ थापाले जानकारी गराएका छन् । भौतिक संरचना निर्माणका क्रममा ठेकेदार कम्पनीले जथाभावी नदीजन्य ढुङ्गा, रोडा, बालुवा उठाएपछि स्थानीयले आपत्ति जनाएको र वडा...