भीरबाट लडेर मकालुमा एकको मृत्यु

भीरबाट लडेर मकालुमा एकको मृत्यु
संखुवासभा, मकालु गाउँपालिका–३ मा भीरबाट लडेर एकको मृत्यु भएको छ । सोही वडाको एक्वा गाउँका ६२ वर्षीय घले शेर्पाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । पूजाको सामाग्री किन्न गएका शेर्पा घर फर्कने क्रममा आइतबार राति करिब ९ बजे महाभीरबाट लडेको प्रहरीले बताएको छ। उनी करिब ५० मिटर तल खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आइबार नै घरबाट निस्किएका शेर्पा घर नआएपछि आफन्तले खोजी ग...

नेपाल वायुसेवा निगमले तुम्लिङ्गटारबाट नियमित उडान भर्ने(फोटो फिचर)

नेपाल वायुसेवा निगमले तुम्लिङ्गटारबाट नियमित उडान भर्ने(फोटो फिचर)
संखुवासभा, तुम्लिङ्गटार विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजले परिक्षण उडान गरेको छ । वि.सं. २०६८ सालपछी नियमित उडान रोकेको निगमले शुक्रबार पुन नियमित उडानको लागि परिक्षण गरेको हो । तुम्लिङ्गटार विमानस्थल कालोपत्रे नहुनु र जहाज अभावका कारण निगमले उडान रोकेको थियो । यसअघि नै सिता र गोमा एयरलाइन्सको सेवा विविध कारणले रोकिएको छ । निगमले यात्रुहरुको समस्यालाई ध्यानमा राखी च...

संखुवासभामा ब्लड बैंक स्थापना गर्न लागिपरे महिला

संखुवासभामा ब्लड बैंक स्थापना गर्न लागिपरे महिला
खाँदबारी, संखुवासभा जिल्लामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बिरामीको उपचारमा कठिनाइ हुने गरेको छ। नेपाल रेडक्रस सोसाइटीले ०५३ सालमा आकस्मिक रक्त सञ्चार सेवा स्थापना गरे पनि यसले ब्लड ग्रुप छुट्याउने र रक्तदाता खोज्ने काम मात्र गरिरहेको छ। ब्लड बैंक स्थापना गर्न सिर्जनशील सामुदायिक विकास केन्द्रले रकम संकलन अभियान सुरु गरेको छ। गत मंसिर २ गते मनकामना धाममा लागेको एकादशी मेलाबाट महिला समू...

दिङ्लामा कवर्डहल निर्माण हुँदै

दिङ्लामा कवर्डहल निर्माण हुँदै
दिङ्ला, भोजपुरको षडानन्द नगरपालिका दिङ्लामा कबर्डहल निर्माण कार्य भइरहेको छ । प्रदेश सरकार र नगरपलिकाको सहयोगमा ब्याडमिन्टन कवर्डहल निर्माण गरिएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ बाट विनियोजित १७ लाख बजेटबाट निर्माण कार्य सुरु गरिएको थियो । प्रदेश सरकारले उक्त कबर्डहल निर्माणका लागि आर्थिक वर्ष २०७५/०७६ मा ४० लाख बजेट विनियोजिन गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पवन राईले बताए ।

भोजपुर : गाडी किन्‍ने पैसाले डिप बोरिङ

भोजपुर : गाडी किन्‍ने पैसाले डिप बोरिङ
भोजपुर, स्थानीय सरकार गाडी मोहमा लागे भन्ने अरोप लागिरहँदा भोजपुरको एक गाउँपालिकाले भने गाडी किन्ने पैसाले गाउँमा खानेपानीका लागि डिप बोरिङमा लगानी गरेको छ। भोजपुरको अरुण गाउँपालिकाले गाडी खरिद गर्ने रकमले गाउँको खानेपानी अभाव टार्न डिप बोरिङमा लगानी गरेको हो। गाउँपालिकाले डिप बोरिङ प्रविधिबाट गाउँमै खानेपानी निकाल्न सुरु गरेपछि स्थानीय पनि दंग छन्। अब गाउँमै डिप बोरिङ निर्माण भएपछि धेरै राहत म...

किमाथांका सडक : वरुणसम्म बाटो खुल्यो

किमाथांका सडक : वरुणसम्म बाटो खुल्यो
मकालु / अविरल वर्षासंगै पहिरोले अवरुद्ध बनेको किमाथांका सडक सञ्चालनमा आएको छ । गत असार २ गते सडकका विभिन्न स्थानमा पहिरो गएपछी किमाथांका सडक अबरुद्ध बनेको थियो । सडक अवरुद्ध बनेपछी मकालु गाउँपालिकाका विभिन्न वडा र भोटखोला गाउँपालिका यातायात सेवाबाट बञ्चित भएको थियो । पहिरोले मानिस समेत आवतजावत गर्न नसक्ने भएकाले मकालु युवा समाज र नेपाली सेनाले फ्याक्सिन्दा दोभान देखि नयाँबस्तीसम्म बाटो मर्मत गर...

संखुवासभा : रुद्राक्षको बोटदेखि लडेर घाइते

संखुवासभा : रुद्राक्षको बोटदेखि लडेर घाइते
संखुवासभा / संखुवासभामा रुद्राक्षको बोटदेखि लडेर एक जना घाइते भएका छन् । रुद्राक्ष हेर्ने क्रममा रुखदेखि लडेर चैनपुर नगरपालिका ११ लोहाकोटमा एक जना घाएते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । लोहाकोटका चित्र बहादुर दाहाल लडेर घाइते भएको बताइएको छ । दाहाल शनिबार बिहान ११ बजे रुद्राक्ष हेर्न बोटमा चढेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । ढाडमा समस्या देखिएका...

कक्षा १२ को नतिजा आज

कक्षा १२ को नतिजा आज
काठमान्डाैं / माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ । बोर्ड स्रोतका अनुसार आइतबार प्राविधिकसहितको उपस्थितिमा नतिजाको सुद्धता परीक्षण गरेको छ । परीक्षणमा ‘इरर’ नभेटिएपछि सोमबार नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वज...