१४ खर्बको किन्दा जम्मा ९७ अर्बको मात्रै बेचियो, तरकारी किन्न मात्रै २८ अर्ब रुपैयाँ बाहिरियो
काठमाण्डौ, गएको आर्थिक वर्षमा नेपालको व्यापार घाटा १३ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ ।आर्थिक वर्ष २०७५र७६ मा नेपालले १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँको सामान आयात गरेकोमा जम्मा ९७ अर्ब १० करोड रुपैयाँको सामान निर्यात गरेको छ । नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४÷७५ मा नेपालको व्यापार घाटा ११ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो ।
गएको वर्ष नेपालले २ खर्ब ५४ अर्ब ...



