यू १६ अन्तर प्रदेश क्रिकेट स्थगित

यू १६ अन्तर प्रदेश क्रिकेट स्थगित
काठमाडौं, कोरोना भाइरसको कारण मनमोहन मोमोरियल अन्तर प्रदेशक कप यू १६ क्रिकेट प्रतियोगिता स्थगित भएको छ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड१९० र त्यसले उत्पन्न गरेको त्रासका कारण प्रतियोगिता स्थगित गर्नुपरेको मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए । विज्ञप्ति जारी गर्दै अध्यक्ष गैरेले निर्धारित मितीमा प्रतियोगिता गर्न असमर्थ रहेको जनाउँदै अह...

फरक भूमिकामा बार्सिलोना फर्कन चाहन्छन् जाभी

फरक भूमिकामा बार्सिलोना फर्कन चाहन्छन् जाभी
म्याड्रिड, स्पेनिस राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर जाभी हर्नान्डेजले आफू पुनः बार्सिलोना फर्कन आतुर रहेको बताएका छन्। ४० वर्षीय जाभीले आफ्नो व्यवसायिक खेलजीवनको निकै लामो समय स्पेनिस ला लिगा क्लब बार्सिलोनामा बिताएका थिए। उनले यसपटक आफू फरक भूमिकामा बार्सिलोना फर्कन चाहेको बताएका छन्। तर, यसका लागि उनले एउटा सर्त पनि अघि सारेका छन्। जाभीले आफू प्रशिक्षकको भूमिकामा क्याम्प नोउ फर्कन इच्छुक रहेको ब...

महिला युरो कप अब सन् २०२२ को जुलाईमा

महिला युरो कप अब सन् २०२२ को जुलाईमा
काठमाण्डौ, महिला युरो कप एक वर्षपछि सरेको छ । युरोपेली फुटबल महासङ्घको नियमित क्यालेण्डर अनुसार महिला युरो कप सन् २०२१ को जुलाई महिनामा हुनुपर्ने थियो । कोरोना भाइरस ९कोभिड १९० को महामारीका कारण फुटबलका क्यालेण्डर अस्तव्यस्त बनेको अवस्थामा युईएफएले यो निर्णय गरेको हो । युरोपेली देशका महिला फुटबल टिमको मुख्य प्रतियोगिता युरो कप अब सन् २०२२ को जुलाई ३ देखि ३१ तरिखसम्म हुनेछ । महिला युरो कप सार्नु...

भारतले जित्यो वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खला

भारतले जित्यो वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृङ्खला
वेस्ट इन्डिजविरुद्धको एक दिवसीय सिरिज भारतले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा भारतले वेष्ट इन्डिजलाई चार विकेटले हराउँदै सिरिज आफ्नो‍ पक्षमा पारेको हो । कटकस्थित बरबती स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय १५ रन जोड्यो । उसका लागि कायरन पोलार्डले नटआउट ७४ रन बनाए भने निकोलस पुरनले ६४ बलमा ८९ रनको आक्रामक इनिङ खेले । अन्तिम ३ ओभरमा मा...

रेलिगेसन जोनमा रहेको वाटफोर्डसँगको हारले म्यानचेस्टर युनाइटेडलाई धक्का

रेलिगेसन जोनमा रहेको वाटफोर्डसँगको हारले म्यानचेस्टर युनाइटेडलाई धक्का
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पाँचौ हार बेहोरेको छ । युनाइटेडले पछिल्ला ६ खेलमा पहिलो हार बेहोरेको हो । घरेलु मैदानमा भएको खेलमा वाटफोर्डले म्यानचेस्टर युनाइटेडलाई दुई(शून्यले हरायो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर खेलको दोस्रो हाफमा वाटफोर्डले दुई गोल गर्‍यो । खेलको ५० औं मिनेटमा सारको गोलमा वाटफोर्डले अग्रता बनायो । तर त्यसको चार मिनेटपछि वाटफोर्डले पेनाल्टीको अव...

ए डिभिजन लिग स् सोमबार ठूला क्लबबीच प्रतिस्पर्धा

ए डिभिजन लिग स् सोमबार ठूला क्लबबीच प्रतिस्पर्धा
काठमाण्डौ, शहीद स्मारक ए डिभिजन लिगमा सोमबार दुई खेल हुँदैछन । जसमा दुवै खेलमा ठूला क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा त्रिभुवन आर्मीले मनाङ मर्स्याङ्दी क्लब खेल्नेछन् । अर्को खेलमा थ्रीस्टार र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन् । सोमबार हुने लिगका दुवै खेल दशरथ रंगशालामा हुनेछन् । मनाङ र आर्मीबीचको खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ । लिगको पहिलो खेलमा मनाङले एपीएफलाई दुई(शून्यले हराएको थियो ...

मावादिनमा मेला सम्पन्न

मावादिनमा मेला सम्पन्न
मादी, मावादिन युवा विकास केन्द्रको आयोजनामा मादी नगरपालिका ८ मावादिनमा मेला तथा खेलकुद आयोजना सम्पन्न भएको छ । मंसिर २३, २४ र २५ गते सञ्चालन भएको आयोजनामा फुटवल, व्याडमिण्टन र लोक नृत्यको आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा योङ्स्पोर्टिङ क्लव मुलखर्क प्रथम, मिल्के जनउत्थान मञ्च दोस्रो र मकालु युवा क्लव तेस्रो भएका छन्। विजेताले क्रमश पचास हजार, तीस...

हिले व्याटमिन्टन : भेट्रान तर्फ संखुवासभा विजयी

हिले व्याटमिन्टन : भेट्रान तर्फ संखुवासभा विजयी
संखुवासभा, दोश्रो राष्ट्रिय खुल्ला व्याडमिण्टन प्रतियोगिताको भेट्रान तर्फको विजेता संखुवासभा भएको छ । प्रतियोगितामा संखुवासभाका अमर विष्ट र मोहन कटुवालको जोडी प्रथम भएकाछन् । उनिहरुले पाँचथरका धन कृष्ण श्रेष्ठ र इन्द्र योङहाङलाइ २१–१७, १७–२१ र २१–१९ ले हराउदै भेट्रान तर्फ प्रथम भएका हुन् । उनिहरुले नगद रु २० हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार पाएकाछन् । हिले व्याटमिन्टन क्लबको आयोजना हिलेमा सञ...

पाङ्मा कप फुटबल शुरु, पहिलो खेलमा पांमा सोसाइटीको जीत

पाङ्मा कप फुटबल शुरु, पहिलो खेलमा पांमा सोसाइटीको जीत
संखुवासभा, ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुलनाराका साथ आइतबारबाट शुरु भएको चौथो पाङ्मा कप खुल्ला फुटबल प्रतियोगिताको पहिलो खेलमा पांमा सोसाइटीले जित हासिल गरेको छ । पहिलो खेलमा पांमा सोसाइटी र एकता परिवार बिच भएको पहिलो खेलमा बराबर भएपछि अन्तिममा टाइबे्रकरमा ५–३ले पांमाले जितेको हो । दुबै टिमबाट ५/५ जनाले टाइब्रेकर हान्दा एकता परिवारका दुई जना खेलाडीले गोल गर्न नसक्दा पराज...

संखुवासभामा हुने पांमा कपको तयारी सम्पन्न

संखुवासभामा हुने पांमा कपको तयारी सम्पन्न
संखुवासभा, चौंथो लोहोरुङ पांमा कपको सम्पूर्ण तयारी पूरा भएको छ । किराँतहरुको महान चाड उधौली पर्व धान्य पुर्णिमाको असवरमा खाँदबारी नगरपालिका–४ पांमा स्थित लोहोरुङ क्लबको आयोजनमा हुने चौंथो पांमा कप आइतबारदेखि सुरु हुनेछ । भगिवान्त रंगशालामा हुने प्रतियोगितामा सङ्खुवासभा जिल्लाका ११ क्लब तथा मोरङ जिल्लाका दुई क्लबसहित १३ टोली रहेका छन् । प्रतियोगिता मंसिर २७ गते सम्म चल्नेछ । प्रतियोगिताका विजेताल...