अमेरिकामा ठूलो संख्यामा वृद्धवृद्धाको मृत्यु

अमेरिकामा ठूलो संख्यामा वृद्धवृद्धाको मृत्यु
न्यूयोर्क, अमेरिकमा करिब दुई महिनामा नर्सिङ होममा रहेका ११ हजारभन्दा बढी ज्येष्ठ नागरिकको कोरोनाभाइरसका कारण ज्यान गएको छ। वृद्धवृद्धालाई स्याहारसुसारसहित राखिने आ श्रयस्थललाई अमेरिकामा नर्सिङ होम भनिन्छ। अमेरिकामा वृद्धवृद्धा र अशक्तलाई राख्न झण्डै १५ हजार नर्सिङ केयर होम सञ्चालनमा छन्। तीमध्ये करिब एक तिहाईमा मात्र परीक्षणको व्यवस्था गर्न सकिएको छ। धेरैलाई परीक्षण गर्न नसकिएकाले आ श्रयस्थलभित्र...

स्पेनमा लकडाउनः बालबालिकालाई केही बेर घरबाहिर निस्कन दिइने

काठमाण्डौ – स्पेनमा लकडाउन चलिरहे पनि बालबालिकालाई केही समय घरबाहिर निस्कन दिइने भएको छ । १४ वर्षमुनिका ६३ लाख बालबालिकालाई केही समय बाहिर निस्कन दिने गरी लकडाउन खुकुलो पारेको त्यहाँको सरकारले जनाएको हो । हरेक दिन बालबालिकालाई बिहान ९ देखि राति ९ बजेको बीचमा एक घण्टा घरबाहिर निस्कन अनुमति दिइने भएको बीबीसीले जनाएको छ । तर उनीहरु एक किलोमिटरभन्दा पर जान भने पाउने छैनन् । साइकल, स्केट तथा स्केटबोर्...

जापानको समुद्री जहाजमा कोरोनाका ६० नयाँ बिरामी भेटिए

जापानको समुद्री जहाजमा कोरोनाका ६० नयाँ बिरामी भेटिए
काठमाण्डौ, जापानको एक बन्दरगाहमा रोकिएको ‘कोस्टा एटलान्टिका’ समुद्री जहाजमा शनिबार कोरोना भाइरस ९कोभिड १९० का ६० नयाँ सङ्क्रमित भेटिएका छन् । यो समुद्री जहाजमा सङ्क्रमितको सङ्ख्या एक सय ५० पुगेको छ । यस जहाजमा ६ सय २३ कर्मचारी रहेको बताइएको छ । यद्यपि यो जहाजमा कोही पनि यात्री छैनन् । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि जहाजलाई चीनको साटो जापानको नागासाकी डइभर्ट गरिएको थियो । त्यसपछि जहाजका कर्मचारी ...

चीनमा २४ घन्टायता कोरोनाका छ नयाँ संक्रमित भेटिए

बेइजिङ, चीनमा गएको २४ घन्टायता कोरोनाका छ जना नयाँ संक्रमित भेटिएको समाचारमा जनाइएको छ ।तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना विदेशबाट चीन गएका व्यक्तिमा देखिएको बताइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सो जानकारी दिएको छ । उक्त आयोगकाअनुसार चीनमा गएको २४ घन्टामा नयाँ मृत्यु भने भेटिएको छैन । उक्त आयोगले देशका ३१ प्रान्तबाट प्राप्त समाचारमा ८२ हजार ८०४ जना कोरोना...

नोबेल पुरस्कार विजेता बनर्जी भन्छन्–भारतले विपन्नप्रति अझै संवेदनशीलता देखाउनुपर्छ

नोबेल पुरस्कार विजेता बनर्जी भन्छन्–भारतले विपन्नप्रति अझै संवेदनशीलता देखाउनुपर्छ
काठमाण्डौ, नोबेल पुरस्कार विजेता, अर्थशास्त्री अभिजित बनर्जीले भारतले गरिब ९विपन्न० प्रति अझै संवेदनशीलता देखाउन आवश्यक रहेको बताएका छन् । अभिजित बनर्जीले भारतमा लकडाउनका कारण लाखौं सङ्ख्यामा विपन्नहरु नराम्रोसँग प्रभावित भएको बताए । सरकारले अहिलेसम्म त्यो स्तरमा कुनै पर्याप्त काम नगरेको गुनासो गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएको महिनाको मार्च २४ मा देशव्यापी लकडाउनको घोषणा गरेका ...

कोरोना भाइरस : विश्वका प्रायः सबै देशमा ‘लकडाउनु, चीन सामान्य अवस्थामा फर्कंदै

कोरोना भाइरस : विश्वका प्रायः सबै देशमा ‘लकडाउनु, चीन सामान्य अवस्थामा फर्कंदै
काठमाण्डौ, कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलन नदिन भारतमा पनि ‘लकडाउन’ सुरु भएको छ । गएराति १२ बजेदेखि भारत पुरै ‘लकडाउन’ मा गएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ । उहाँले गएराति देशबासीका नाममा सम्बोधन गर्नुहुँदै कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न ‘लकडाउन’ गर्ने घोषणा गर्नुभएको हो । कोरोना फैलिने जोखिम न्यूनीकरण गर्नको लागि भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्रा...

भारत पनि २१ दिनका लागि (लकडाउन) चैत ११, २०७६

भारत पनि २१ दिनका लागि (लकडाउन) चैत ११, २०७६
काठमाण्डौ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै देश ुलकडाउनु गर्ने घोषणा गरेका छन् । मङ्गलबार राति देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न लकडाउन गर्ने घोषणा गरेका हुन् । २१ दिने लामो‌ लकडाउन मङ्गलबार राति १२ बजेदेखि सुरु हुने छ । भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरेको छ । कोरोना भाइरसको कारण भारतमा १० जनाको ज...

अमेरिकामा दुई नेपालीलाई संक्रमण

अमेरिकामा दुई नेपालीलाई संक्रमण
अमेरिका, न्युयोर्क राज्यमा बसोबास गर्दै आएका दुई नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उनीहरूको उपचार भइरहेको छ। ५० वर्षीय व्यक्तिको अवस्था गम्भीर रहेको अधिकारीले जनाएका छन्। उनलाई उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। उनी मधुमेहका रोगी थिए। परिवारका सबै सदस्यको परीक्षण गरिएको र त्यसको रिपोर्ट मंगलबारसम्म रिर्पोट आउने जनाइएको छ। उनीहरू घरमै ...

अरु देशमा ‘लकडाउन’ अभ्यास : कहाँ के भइरहेको छ ?

अरु देशमा ‘लकडाउन’ अभ्यास : कहाँ के भइरहेको छ ?
काठमाण्डौ, कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण अहिलेसम्म विश्वका एक सय ९५ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको एउटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ । अहिलेसम्म नेपालका दुई जना सहित पौने चार लाख मानिसमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ भने एक लाखभन्दा धेरै मानिस निको भएका छन् ।  वल्डोेमिटरका अनुसार अहिलेसम्म तीन लाख ८२ हजार चार सय १७ जनामा सङ्क्रमण भएकोमा एक लाख दुई हजार पाँच सय १३ जना ...

आगलागीका कारण अष्ट्रेलियाको एउटा नगर नै तहसनहस

आगलागीका कारण अष्ट्रेलियाको एउटा नगर नै तहसनहस
गर्मीसँगै फैलिएको ‘विनाशकारी’ आगलागीका कारण अष्ट्रेलियाको एउटा समुदायलाई ठूलो क्षति पुगेकोे छ । आगलागीका कारण अष्ट्रेलियाको एउटा नगर नै विस्थापित भएको छ । न्यू साउथ वेल्सकी नेतृ ग्ल्याडिज बेरेजिक्लियननका अनुसार सिड्नीको दक्षिण पश्चिममा रहेको बालमोरलका ४ सय नागरिक विस्थापित भएका छन् । बढ्दो तापक्रमसँगै अष्ट्रेलियाका थुप्रै राज्यमा अग्निनियन्त्रकलाई आगो निभाउनसमेत कठिन भइरहेको छ । बालमोरलका स्थानी...