उर्जा सचिव घिमिरेलाई गृह जिल्ला संखुवासभामा सम्मान
संखुवासभा, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे गृह जिल्ला सङ्खुवासभामा सम्मान गरिएको छ । अरुण तेश्रो अनुगमनको क्रममा गृह जिल्ला सङ्खुवासभा आएका सचिव घिमिरेलाई खाँदबारी नगरपालिकाले सम्मान गरेको हो ।
सचिव घिमिरेलाई अभिनन्दन पत्र, रुद्राक्षको माला र अल्लोको कपडाले सम्मान गरिएको हो । सचिव घिमिरे खाँदबारी नगरपालिका वडा नं. १ का हुन् । उनले सङ्खुवासभा लगायत जिल्लाको विकासमा महत...









