संखुवासभा अपडेट : एकै परिवारका तीन जनासहित ६ जना बेपत्ता
संखुवासभा, धर्मदेवी नगरपालिका ८ स्थित अक्करको भीरमा भएको जीप दुर्घटनामा एकै परिवारका तीन जना सहित ६ जना वेपत्ता भएका छन् । वेपत्ता हुनेहरुमा खाँदबारी नगरपालिका ९ का संगम श्रेष्ठ उनकी श्रीमती सदिक्षा र दुई महिने छोरा समीर श्रेष्ठ रहेका छन् । भने चालक सन्तोष विश्वकर्मा, खाँदबारी ९ कै प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर वेपत्ता भएका छन् ।
सदरमुकाम खाँदबारीबाट विरामी बोकेर धरानतर्फ जाँदै गर...










