भोजपुर विकास र समृद्धिको लागि गठबन्धनका उमेदवारहरुलाई जिताउनु पर्छः कांग्रेस नेता बावुराम बस्नेत
भोजपुर– भोजपुरको विकास र समृद्धिको लागि गठबन्धनका उमेदवारलाई जिताउनु पर्ने कांग्रेसका नेता बावुराम बस्नेतले बताएका छन् । गठबन्धन दलको जन भेटघाट कार्यक्रममा संवोधन गर्दै उन्ले उक्त कुरा बताएका हुन् ।
गठबन्धन दलको तर्फबाट प्रतिनिधि सभा सदस्यका उमेदवार सुधन किराती, प्रदेश सभा सदस्यका उमेदवार विनोद वान्तवा मन्त्री हुने पक्क भएकोले जिताउन आवश्यक भएको बस्नेतले बताएका छन् । यता निर्वाचन क्षेत्र नं. क ...










