नेपाल तामाङ घेदुङ षडानन्द नगर समितिको अध्यक्षमा बुद्ध सिं तामाङ
भोजपुर– नेपाल तामाङ घेदुङ षडानन्द नगर समितिको अध्यक्षमा बुद्ध सिं तामाङ निर्वाचित भएका छन् । घेदुङको दोस्रो अधिवेशनबाट अध्यक्षतामा बुद्ध सिं तामाङ सहित १३ सदस्यीय नगर समिति सर्वसहमत निर्वाचित भएका छन् ।
अध्यक्षमा बुद्ध सिं तामाङ निर्वाचित हुँदा उपाध्यक्षमा विरेन्द्र तामाङ, महिला उपाध्यक्षमा सरस्वति तामाङ, सचिव रुद्र बहादुर तामाङ, सह–सचिवमा देशराज तामाङ, कोषाध्यक्षमा धनमाया तामाङ सर्वसहमत निर्वा...











