मादी बहुमुखी क्याम्पसले मनायो ३३ औं बार्षिकोत्सव 

मादी बहुमुखी क्याम्पसले मनायो ३३ औं बार्षिकोत्सव 
मादी, संखुवासभाको मादी मादी बहुमुखी क्याम्पसले ३३ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कमल नारायण लिङ्थेपको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव सम्पन्न  भएको हो । कार्यक्रममा क्याम्पस प्रमुख मन बहादुर कार्किले प्रतिवेदन प्रस्तुत गरेका थिए।  कार्कीले एक करोड १२ लाख ३६ हजार आय तथा ३६ लाख ६६ हजार व्यय र ७५  लाख ७० हजार  बचत रहेको प्रतिवेदनमा उल्लेख गरे । गतवर्ष क्याम्पसको आर्थिक सहयोगको निम्ति सञ्चालन गरि...

चैनपुरमा ४ सय ७५ घरधुरीलाई खानेपानी आयोजना

चैनपुरमा ४ सय ७५ घरधुरीलाई खानेपानी आयोजना
चैनपुर, संखुवासभाको चैनपुरमा करिब ४ सय ७५ घरधुरी लाभाम्वित हुने लिफ्ट सिस्टमको खानेपानी आयोजना सुरु भएको छ । चैनपुर नगरपालिका वडा नं. १० अन्तरगत कल्लेरी, सल्लेरी र खराङ बजारका स्थानीयलाई लक्षित गरी आयोजना सुरु गरिएको हो । उक्त स्थानका लागि पिलुवा खोलाबाट लिप्ट सिस्टममा खानेपानी पुर्याइने छ । आयोजनाको सर्वे डिटेल ईन्जिनियरिङ डिजाईन तयार गरी काम गघि बढाइएको हो । यु डब्ल्यु एस  नेपालको ३५ लाख, चैन...

मादीमा माटो परिक्षण शिविर सम्पन्न

मादीमा माटो परिक्षण शिविर सम्पन्न
मादी, मादी नगरपालिकाले नगर भित्रका कृषकहरुको माटो परीक्षण शिविर कार्यक्रम सम्पन्न गरेको छ । पुस १६ गतेदेखि सुरु गरेको शिविर तीन दिनसम्म सञ्चालन गरिएको थियो । सिविरमा नगरका ९ वटै वडाका ६ सय ८ जना कृषकहरुले माटोको नमुना परीक्षण गराएका थिए । सिविरमा माटो परिक्षणका लागि झुम्का ईनरुवा कृषि अनुसन्धान केन्द्रका प्राविधिक टोलीहरु नाथु प्रसाद चौधरी, राजेन्द्र प्रसाद यादव, महेस साप्कोटा, सन्तोष कट्टेल, त...

‘सभापोखरी बृत्तचित्र’को ७ लाख झ्वाम्

‘सभापोखरी बृत्तचित्र’को ७ लाख झ्वाम्
सभापोखरी गाउँपालिकाले ७ लाख रूपैया बजेट खर्च गरेको ‘सभापोखरी बृत्तचित्र’ ३ बर्ष बित्दासम्म सार्वजनिक हुन सकेन । बृत्तचित्र निर्माणको नाममा स्थानीय सरकारले लाखौं रूपैया दुरुपयोग गरेको खुलासा भएको छ । आ।ब। ०७३्७४ मै ‘सभापोखरी बृत्तचित्र’ निर्माणको बजेट फरफारक भईसकेको छ तर बृत्तचित्र कस्तो बन्यो भन्ने बिषयमा आजसम्म कसैले जानकारी पाउँन सकेका छैनन् । भिजिट नेपाल २०२० को अवसरमा धार्मिक एवम् पर्यटकीय क्...

सभापोखरी : सरकारी गाडीको दुरुपयोग, ढाकछोप गर्न विज्ञप्ती जारी

सभापोखरी : सरकारी गाडीको दुरुपयोग, ढाकछोप गर्न विज्ञप्ती जारी
संखुवासभा, पटकपटक व्यापारिक प्रयोजनका लागि सरकारी गाडी प्रयोग भएको खबर पाएपछी सोमबार साँझ ७ बजे सभापोखरी १ धुपूमा एउटा सेतो नम्बर प्लेटको गाडी स्थानीयले रोके । यसैको आधारमा स्थानीय भेला भएर को १ झ ५९२ नम्बरको गाडी रोकेका थिए । उक्त गाडी सभापोखरी गाउँपालिकाको थियो । गाडीको पछिल्लो भागमा कुखुराको चल्ला र भुस राखेर सदरमुकाम खाँदबारीबाट सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे जाँदै गर्दा स्थानीयले गाड...

ओखरवोटे सडक अनुगमन

ओखरवोटे सडक अनुगमन
मादी, मादी नगरपालिकाको मुख्य सडक राम मन्दिर ओखरवोटे सडक अनुगमन गरिएको छ । नगर स्तरिय अनुगमन समिति संयोजक तथा उपमेयर उर्मिला नेपाल सुवेदिको नेतृत्वमा नगरकार्यकारी प्रमुख, प्राविधिक, राजनितिक दलका प्रमुख, वडाध्यक्षहरु र सर्वसाधारणहरुको सहभागितामा स्थलगत अनुगमन गरिएको छ। १०.५ किलो मिटर सडक डेढ वर्ष अघि बज्र गुरु कन्ष्ट्रक्सन प्रालिले निर्माण कार्य सुरु गरेको थियो । दुई वर्षमा सडक कालोपत्रे गरि काम स...

पाँचखपन २ मा अस्थायी प्रहरी चौकी उद्घाटन

पाँचखपन २ मा अस्थायी प्रहरी चौकी उद्घाटन
पाँचखपन, पाँचखपन नगरपालिका २ स्याबुनमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । शुक्रबार वडा नं. २ को टाइगर चौकमा चौकी उद्घाटन गरिएको वडा ध्यक्ष उत्तम दाहालले बताए । नगर प्रमुख विपिन राई, उपप्रमुख भिमा देवी राई वडा नं. १ का वडाध्यक्ष टेक बहादुर बुढाथोकी, इलाका प्रहरी कार्यालय पाँचखपनका इन्चार्ज रेख बहादुर वस्नेत, प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठ तथा स्थानीयहरुको उपस्थितिमा चौकी उद्घाटन गरिए...

संखुवासभा : बम विष्फोट र आगजनीका दोषी अझै पत्ता लागेनन्

संखुवासभा, पछिल्लो समय पहाडी जिल्लाका स्थानीय तहमा बम विस्फोट, आगजनी र तोडफोड गर्ने क्रम बढेको छ। अज्ञात समूहले संखुवासभा, भोजपुर, खोटाङलगायत प्रदेश १ का विभिन्न स्थानीय तहमा बम विस्फोट, आगजनी र तोडफोड गर्न क्रम रोकिएको छैन। प्रहरीले बिष्फोट र आगजनीका घटनामा संम्लग्न दोषीलाई प्रहरीले पत्ता लगाउन सकेको छैन। अज्ञात समूहले संखुवासभाका दुई स्थानीय तहमा आगजनी र तोडफोड गरेका भए पनि प्रहरीले अहिलेसम्म द...

टार्गेट किमाथांका

टार्गेट किमाथांका
हिले बजारको एउटा घरको पिँढीमा थिएँ  । सँगै बसेका एक युवकले हावामा हात फालेर भने, ‘आम्बो खाँदबारीको मान्छे त रुद्राक्षको बोटैमुनि सुत्छ रे त, चोर ढुकेर  । चोरले त फूल देखेरै चिन्छ रे गेडाको क्वालिटी ।’ आडैमा बसेका युवकका बाबुले अगाडिको बाटो देखाउँदै भने, ‘आबो यो बाटो चाइनासम्मै पुग्नु आँटेको छ । त्यताको मान्छे त मालामाल होला ।’ मेरो मनले भन्यो, ‘आम्बो यो बाटो पछ्याउँदै चाइना पुग्न पाए १’ धूलाम्मे...

संखुवासभाकी सुजितालाई वेष्टफल्क सिङ्गर अवार्ड

संखुवासभाकी सुजितालाई वेष्टफल्क सिङ्गर अवार्ड
खाँदबारी, संखुवासभा खाँदबारीकी सुजिता पोख्रेलले अमिन अवार्ड अन्तर्गतको बेस्ट फोल्क सिङ्गर (फिमेल) को अमिन म्युजिक अवार्ड प्राप्त गरेकी छिन् । नेपाल संगीत उद्योग संघ राष्ट्रिय म्युजिक अवार्डमा उनले यो सम्मान प्राप्त गरेकी हुन् । उनको स्वरमा रहेको दार्जिलिङ बोलको गीतले उनलाई यो सम्मान दिलाएको हो । १४ बर्षकै उमेरमा पाइला सफलको नामक एल्बममा छम्म छम्म नाचेर बोलको गीत गाएर संगीत जगतमा अगाडी बढेकी सुजि...