संखुवासभाकी सुजितालाई वेष्टफल्क सिङ्गर अवार्ड
खाँदबारी, संखुवासभा खाँदबारीकी सुजिता पोख्रेलले अमिन अवार्ड अन्तर्गतको बेस्ट फोल्क सिङ्गर (फिमेल) को अमिन म्युजिक अवार्ड प्राप्त गरेकी छिन् । नेपाल संगीत उद्योग संघ राष्ट्रिय म्युजिक अवार्डमा उनले यो सम्मान प्राप्त गरेकी हुन् ।
उनको स्वरमा रहेको दार्जिलिङ बोलको गीतले उनलाई यो सम्मान दिलाएको हो ।
१४ बर्षकै उमेरमा पाइला सफलको नामक एल्बममा छम्म छम्म नाचेर बोलको गीत गाएर संगीत जगतमा अगाडी बढेकी सुजि...








