संखुवासभाको अतिदुर्गम भोटखोलामा पहिलो पटक इन्टरनेट सेवा

संखुवासभाको अतिदुर्गम भोटखोलामा पहिलो पटक इन्टरनेट सेवा
भोटखोला, प्रदेश नं. १ को बिकट हिमाली जिल्ला संखुवासभाको अतिदुर्गम क्षेत्र भोटखोलाको हटियामा पहिलो पटक इन्टरनेट सेवा सुचारु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा मर्कन्टायल कम्युनिकेसन प्रालिले भिस्याट प्रविधिमार्फत सञ्जाल विस्तार गरेपछि इन्टरनेट सेवा सञ्चालन सुरु भएको सेवाप्रदायक संस्था मर्कन्टायलका जिल्ला प्रतिनिधि सुगन श्रेष्ठले बताए । संखुवासभा जिल्लाका १९३ स्थानमा फाइबर, वायरलेस तथा भि...

संखुवासभाका दुर्गम क्षेत्र टुकीको भरमा

संखुवासभाका दुर्गम क्षेत्र टुकीको भरमा
संखुवासभा, संखुवासभाको १० वटा पालिकामध्ये दुई वटा पालिकामा अझै पनि बिजुली पुगेको छैन । संखुवासभाको दुर्गम मानिएको भोटखोला र सिलिचोङ्ग गाउँपालिका विद्युतको केन्द्रीय प्रसारण लाइनमा जोडिन नसक्दा स्थानीयहरु अँध्यारोमा बस्न बाध्य छन् । कतिपय गाउँहरुमा स्थानीय खोलाबाट उत्पादन गरिएको पेल्ट्रिक सेट, माइक्रोहाइड्रो र हाइड्रोपावरको भरमा उज्यालो पुगेको छ । ‘आर्थिकरुपले सम्पन्न र पहुँचवालाले सोलार बत्ती बाल...

मकालु गाउपालिका : दुर्गमका ५२ परिवारलाई निशुल्क सोलार

मकालु गाउपालिका : दुर्गमका ५२ परिवारलाई निशुल्क सोलार
संखुवासभा, संखुवासभाको मकालु गाउँपलिका ४ का ५२ घर परिवारलाई सोलार सेट वितरण गरिएको छ। मकालु ४ को सेलसेले सामुदायक वन उपभोक्ता समितीका ५२ परिवारलाई निशुल्क सोलार सेट वितरण गरिएको हो । कोशी टप्पु टु कन्चनजंगा संरक्षण (केटिके बेल्ट) को आर्थिक सहयोगमा ५२ परिवारलाई वितरण गरेको मकालु गाउँपालिका उपप्रमुख चमेली राईले जानकारी दिइन्। वातारवरण संरक्षण गर्ने उद्देश्यले मकालु ४ को सेलसेले सामुदायक वन उपभोक्ता...

डोकोमा समृद्धी सपना

डोकोमा समृद्धी सपना
संखुवासभा, संखुवासभा विकट हिमाली जिल्ला भएकै कारण एकाध बाहेकका मानिसहरु छाक टार्नलाई समस्यामा छन् । जिल्लाका उत्तरी क्षेत्रमा बसोबास गर्दै आएकाहरुमध्ये कठोर जीवन बाँचिरहेकाहरु अझै पनि दशैं आउला र धानको भात खाउँला भन्ने आशमा छन् । उनीहरु जसरी जीवन जीइरहेका छन् । त्यो चाहीँ हामीलाई खुब गजव लाग्छ । तर उनीहरुलाई नै चाहीँ त्यहीँ जीवन बोझिलो बनिरहेको छ । २०७६ साउन अन्तिममा मकालु साहित्य समाज संखुवासभाल...

सहकारी महिलाको सारथी

सहकारी महिलाको सारथी
संखुवासभा, सुरुवातमा कोठा भाडामा लिएर श्रीमान् र उनी दुई ओटा मेसिन राखेर काम गर्दै आएकी थिइन् । कोठा भाडा र खान लाउन मै ठिक्क हुने यो पेशाले जानुका महरा व्यवसाय थप्ने सोँचमा थिइन् । तर आम्दानी नै नहुँदा व्यवसाय थप्नका लागि लगानी गर्ने रिण पाउन समेत उनलाई सकस थियो । छिमेकमा पाइने चर्को ब्याजको रिण समेत हुने खानेले मात्रै पाउँथे । दैनिक कपडा सिएर महिनामा रुपैंया आम्दानी नहुने जानुकाको जीवन स्तर अहिल...

अरुण तेस्रोको सुरुङभित्र ढुङ्गा खस्दा एक मजदुर गम्भीर घाइते

संखुवासभा, संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउस पुखुवाको सुरुङभित्र ढुङ्गाले लागेर एक मजदुर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सिन्धुपालचोकका ३६ वर्षीय हरि तामाङ रहेका छन् । अरुण तेस्रोको पावर हाउस पुखुवाको सुरुङभित्र काम गरिरहेका बेला माथिबाट खसेको ढुङ्गाले लागेर सिन्धुपाल्चोकका ३६ वर्षीय हरि तामाङ गम्भीर घाइते भएका हुन् । तामाङको जिल्ला अस्पताल खाँ...

हिमपातले संखुवासभामा जनजीवन प्रभावित

हिमपातले संखुवासभामा जनजीवन प्रभावित
संखुवासभा, शुक्रबार दिउँसोबाट संखुवासभाका उत्तरी र दक्षिणी क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण नुनढाकीको गुफापोखरी सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । दिउँसो १ बजे पानीसँगै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । उत्तरी र दक्षिणी क्षेत्रका ४ वटा भन्दा बढी गाउँपालिका प्रभावित भएका स्थानीयवासीले बताएका छन् । जलजला, नुनढाकी, मकालु, पावाखोला, हटिया, किमांथांका, चेपुवा, लगायतका क्षेत्...

वडा कार्यालयमा आगजनी घटनाप्रति नगरप्रमुखको भत्र्सना, २ जना पक्राउ

संखुवासभा, वडा कार्यालय र स्काभेक्टर आगजनीको घटनाप्रति नगर प्रमुखले भत्र्सना गरेका छन् । गत मंसिर २५ गते राति संखुवासभाको मादी नगरपालिका वडा नम्बर–५ को कार्यालय र स्काभेटर अज्ञात समूहले आगजनी गरेका थिए । मादी नगरपालिका मेयर विदुर सुब्बाले आगजनी गरेको घटनाप्रति विज्ञप्ती मार्फत भत्र्सना गरेका छन् । अज्ञात समूहले गरेको आगजनीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा भनिएको छ । यो अमानवीय आपरा...

मादीमा चासोक तङनाम सम्पन्न

मादीमा चासोक तङनाम सम्पन्न
मादी, मादी नगरपालिका–७, बाघाको हेमन्त खेल मैदानमा लिङथेप कल्याणकारी समितिद्वारा आयोजित चासोक तङनाम– ५०७९ भव्यताकासाथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुबेदार तुलाराम लिङथेपको अध्यक्षतामा सम्पन्न कार्यक्रमको विशिष्ट अथिति किरात याक्थुङ चुम्लुङकी केन्द्रीय सदश्य शान्ता मुसाहाङ लिम्बुले शुभकामना मन्तव्य दिएका थिए । उनले यो चाड लिम्बु जातिको मात्र नभई सम्पूर्ण नेपालीको भएकाले राज्यले धार्मिक विभेद न...

मादी नगरमा स्तुपा उद्घाटन

मादी नगरमा स्तुपा उद्घाटन
मादी, मादीमा डाक्टर शिर लामा गुरुङद्वारा स्तुपाको उद्घाटन गरिएको छ । राहुल गुरुङ हरुले निर्माण गरेको स्तुपा (ज्याङ्छ्युब छ्योत्येन) प्राण प्रतिष्ठा पुजा तथा बोधि चैत्य स्तुपा उद्घाटन गरिएको हो । मादी नगरपालिका ४ श्रीजुङमा नव निर्मित स्तुपाको राष्ट्रिय सभा सदस्य पर्शुराम मेघी गुरुङ प्रमुख अतिथि रहेका थिए । स्थानीय चन्द्र घोण्डे गुरुङले नव निर्मित गुम्वा तथा स्तुपा पर्यटकिय दृष्टिकोणले प्रमुख पर्यट...