मादी नगरमा स्तुपा उद्घाटन
मादी, मादीमा डाक्टर शिर लामा गुरुङद्वारा स्तुपाको उद्घाटन गरिएको छ । राहुल गुरुङ हरुले निर्माण गरेको स्तुपा (ज्याङ्छ्युब छ्योत्येन) प्राण प्रतिष्ठा पुजा तथा बोधि चैत्य स्तुपा उद्घाटन गरिएको हो ।
मादी नगरपालिका ४ श्रीजुङमा नव निर्मित स्तुपाको राष्ट्रिय सभा सदस्य पर्शुराम मेघी गुरुङ प्रमुख अतिथि रहेका थिए । स्थानीय चन्द्र घोण्डे गुरुङले नव निर्मित गुम्वा तथा स्तुपा पर्यटकिय दृष्टिकोणले प्रमुख पर्यट...









