विभिन्न ठाउँमा सडक अवरुद्ध स् कतै एकतर्फी खुल्यो, कतै खुलाउने प्रयास
काठमाण्डौ, लगातारको वर्षाका कारण विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । सिन्धुपाल्चोक, नवलपरासी, सिन्धुली, म्याग्दी, मकवानपुर, दैलेख, काभ्रे, रौतहट, प्यूठान, अछाम, लमजुङ, मुस्ताङ, मनाङमा बाढीपहिराले सडक अवरुद्ध छ । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको सडक विभागले जनाएको छ ।
नवलपरासी पूर्वमा पर्ने पूर्व पश्चिम राजमार्गको गैँडाकोट थुम्सीमा खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध सडक एकतर्फी ख...










