लेगुवा घाटको पक्कि पुल मर्मतपछि सुचारु
भोजपुर– भोजपुर र धनकुटा जोड्ने लेगुवा घाटमा रहेको अरुण नदिको पक्कि पुल मर्मतपछि पुनः सुचारु भएको छ । शुक्रबार साँझदेखि पुलको मध्य भागमा स्टिल ग्रिन्डर र भर्टिकल पोष्ट जोडने वेस प्लेटको आठ वटा नट भाँचिदा जिल्ला आवतजावत गर्ने सवारी साधन प्रभावित भएका थिए ।
आज आईतबार चितवनबाट आएका जलप नेपाल कम्पनीका इन्जिनियरहरुले भाँचिएको नट बल्टुको मर्मत गरेपछि पुनः पुलबाट दोहोरो सवारी साधन चल्न थालेको छ। पुलको ...











