षडानन्द बहुमुखी क्याम्पस घटनाको विरोधमा अनेरास्ववियुको विरोध ¥यालि
भोजपुर– शनिबार अनेरास्ववियु षडानन्द बहुमुखी क्याम्पस कमिटीले विरोध ¥यालि प्रर्दशन गरेको छ । शुक्रबार षडानन्द बहुमुखी क्याम्पसमा भएको घटनाप्रति अनेरास्ववियुले दिङ्ला बजारमा विरोध ¥यालि प्रशर्दन गरेको हो ।
शुक्रबार षडानन्द बहुमुखी क्याम्पसमा अनेरास्ववियु र गठबन्धन दलका नेतहरुबिच झगडा भएको थियो । उक्त झगडाको विषयमा दुबै पक्षले आ–आफ्नो दावी र धारणा सहितको विज्ञप्ति शुक्रबार साँझ नै सार्वजानिक ग...










