जिसस दाङको प्रमुखमा शर्मा

दाङ । जिल्ला समन्वय समिति दाङमा गठबन्धनको तर्फबाट उमेद्वारहरू निर्विरोध निर्वाचित भएका छन् । यही जेठ २९ गते हुन गइरहेको निर्वाचनका लागि बुधबार मनोनयनमा गठबन्धको तर्फबाट मात्र उमेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन । नेकपा एमालेले उमेदवारी दर्ता नगराए सँगै गठबन्धनका तर्फबाट उमेदवारी दर्ता गराएका उमेदवार निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने औपचारी घोषण...

फेरि बल्झियो गण्डकीको केन्द्र विवाद

फेरि बल्झियो गण्डकीको केन्द्र विवाद
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाको दशौं गाउँसभा नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिले बहिष्कार गरेका छन् । स्थानीय तहको दोस्रो निर्वाचनपछिको पहिलो गाउँसभामा पालिकाको केन्द्र परिवर्तनको विषय पनि प्रस्तावको रूपमा आउन लागेको भन्दै उनीहरू सभामा सहभागी नभएका हुन् । मंगलबारको गाउँसभामा पालिकाको केन्द्र परिवर्तनसम्बन्धी प्रस्ताव तेस्रो नम्बरमा राखिएको थियो । चालू आर्थिक वर्षको वजेट संशोधनसम्बन्...

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभा बैठकको शून्य तथा विशेष समयमा बिहीबार सांसदहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद हृदयेश त्रिपाठीले किसानले मल नपाउनुले आफूलाई चिन्तित तुल्याएको बताए । उनले अहिलेको बजेट निबन्ध मात्रै भएको आरोप लगाए । यस्तो निबन्धले सरकारले हासिल गर्ने भनेको कृषि उत्पादनको लक्ष्य हासिल गर्न नसक्ने टिप्पणी उनले गरे । सांसद डिला संग्रौलाले सरकार जिम्मेवारीप्रति वफादार नभएक...

राजनीतिक र चुनावी एजेन्डा कार्यकर्तामार्फत जनतामा पु-याउन सुझाव

राजनीतिक र चुनावी एजेन्डा कार्यकर्तामार्फत जनतामा पु-याउन सुझाव
नेपाली कांग्रेसले लोकतन्त्रलाई संस्थागत गर्न पार्टीको स्पष्ट धारणा निर्माण गरेर जनतामाझ जानुपर्ने आवश्यकता औंल्याएको छ । स्थानीय तह निर्वाचन–२०७९ का लागि गठन गरेको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई बुझाएको प्रतिवेदनमा कांग्रेसले पार्टीको स्पष्ट...