संखुवासभाको विकास प्रयास
वि.सं. २०२६ सालताका तुम्लिङ्गटारमा विमानस्थल निर्माण । हवाई सेवा शुरु । संखुवासभा र भोजपुरका जनतालाई विराटनगर र काठमाडौं आवतजावत गर्न सहज ।
वि.सं. २०३४ सालतिर सुनसरी धरानका साहु शुकदेव श्रेष्ठले हेलिकोप्टरबाट जीप ढुवानी गरेर स्वर्गीय गोविन्द मानसिँह अधिकारीको सक्रियतामा तुम्लिङ्गटारदेखि खाँदवारी, मानेभञ्ज्याङ्गसम्म जनश्रमदानबाट खनेको बाटोमा कुदाए ।
वि.सं.२०३६/०३७ तिर पहिलोपटक खाँदवारी–किमाथाङ्का...










