किमाथांकाबासीको कथा : देश भित्रै परदेश

किमाथांकाबासीको कथा : देश भित्रै परदेश
संखुवासभा, नेपाल सरकारले जिल्लाका १० स्थानीय तहमध्ये ६ ओटा पालिकालाई अति विकट क्षेत्रको रुपमा घोषणा गरेर नेपालको पूर्वी पहाडी जिल्लाहरु मध्ये संखुवासभा विकट हिमाली जिल्ला हो भनेर स्वीकार गरेको छ । अति विकट भनिएका पालिका मध्ये पनि भोटखोला गाउँपालिका अति विकट स्थानीय तह हो । साबिकका हटिया, चेपुवा, किमाथांका गाउँ विकास समिति र पावाखोलाका केही गाउँ समेटेर संघीय संरचना अन्तर्गत भोटखोला गाउँपालिका कायम...

डोकोमा समृद्धी सपना

डोकोमा समृद्धी सपना
संखुवासभा, संखुवासभा विकट हिमाली जिल्ला भएकै कारण एकाध बाहेकका मानिसहरु छाक टार्नलाई समस्यामा छन् । जिल्लाका उत्तरी क्षेत्रमा बसोबास गर्दै आएकाहरुमध्ये कठोर जीवन बाँचिरहेकाहरु अझै पनि दशैं आउला र धानको भात खाउँला भन्ने आशमा छन् । गत साउन अन्तिममा मकालु साहित्य समाज संखुवासभाले धार्मिक तथा पर्यटकीय स्थल शिवधारासम्मको यात्रा शिवधाराबाट समृद्धीका स्वरहरु शृंखला २ को आयोजना ग¥यो । यो यात्रामा संघीय स...

पाँचखपन १ मा बाढीको वितण्डा : १३ घर जोखिममा

पाँचखपन १ मा बाढीको वितण्डा : १३ घर जोखिममा
पाँचखपन, गएरातीको अविरल वषाका कारण पाँचखपन नगरपालिका १ का विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण १३ घर उच्च जोखिममा परेको छ । बिमल सिंथा, मिन बहादुर बुढाथोकी, रोषनसिं लाखे, प्रदिप कुमार पुरी, प्रकाश पुरी, राजकुमार तामाङ, नारायण तामाङ, कुमारी राई, दुर्गा बहादुर राई, विष्णु माया राई, देवी माया लिम्बु, भीम राई र प्रेम कुमार राईको घर पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष टेक बहादुर बुढाथोकीले बताए...

सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन संखुवासभाको आपत्ति

सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन संखुवासभाको आपत्ति
संखुवासभा, सरकारी सञ्चारमाध्यममा सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन संखुवासभाले आपत्ती जनाएको छ । सञ्चार मन्त्रालय र सञ्चारमन्त्री गोकुल बास्कोटालाई सच्चिन आग्रह गदै जिल्ला प्रशासन संखुवासभा मार्फत सञ्चारमन्त्रालयलाई ज्ञापन पत्र पठाएको हो । दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर कामबाट हटाएको भन्दै आपत्ती जनाएको ह...

संखुवासभा : विप्लवका कोशी ब्यूरोसहित २ कार्यकर्ता कारागार चलान

संखुवासभा : विप्लवका कोशी ब्यूरोसहित २ कार्यकर्ता कारागार चलान
संखुवासभा, नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको कोशी व्यूरो संयोजकसहित २ जना कारागार चलान भएका छन् । विभिन्न मुद्दाको आरोप लागेको विप्लवका कोशी व्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) र छिरिङ शेर्पाले धरौटी बुझाउन नसकेका कारण कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले जानकारी दिए । विप्लवका ब्युरो संयोजक ओखलढुंगाका घनश्याम श्रेष्ठ र संखुवासभाका छिरिङ शेर्पालाई ...

संखुवासभामा निर्माणाधीन अरुण तेस्रोको काम २२ प्रतिशत सकियो

संखुवासभामा निर्माणाधीन अरुण तेस्रोको काम २२ प्रतिशत सकियो
संखुवासभा, संखुवासभामा निर्माणाधीन बहुचर्चित नौ सय मेघावाटको अरुण तेस्रो जलविद्युत्त परियोजनाको काम २२ प्रतिशत सम्पन्न भएको छ । राष्ट्रिय गौरवको रुपमा रहेको यो परियोजनाको काम तीव्र गतिमा भइरहेको छ । परियोेजनाको ड्यामस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत्त उत्पादन हुने गृह पावर हाउसस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबिसै घण्टा रात र दिनमा सिफ्ट अनुसार समय तालिम मिलाएर जनशक्...

संखुवासभाका चार जनामा पनि देखियो डेंगु

संखुवासभाका चार जनामा पनि देखियो डेंगु
संखुवासभा : संखुवासभा जिल्लामा पनि चार जना डेंगुका विरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए। डेंगु खाँदबारी नगरपालिका भित्रैका चार जनामा फेला परेको स्वास्थ्य कार्यालयका प्रमुख बाह्रकोटीले बताए।  डेंगुको विरामी जिल्ला अस्पताल खाँदबारीमा भदौ ११ गते फेला परेको जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डन लक्ष्मण खड्काले बताए। एडिस जातिका (एजिप्टाइ र अल्बोप...

जोगवनी – किमाथाङ्का राजमार्ग : टुटेदेउराली–मुडे १० किमि सडक पार गर्न ६ घण्टा

संखुवासभा – राष्ट्रिय गौरवको जोगवनी—किमाथाङ्का राजमार्ग अन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकाको टुटेदेउरालीबाट मुडेबजारसम्म निस्किने १० किमि सडक पार गर्न औसतमा ६ घण्टा लाग्ने गरेको छ । यो सडक खण्डभरी खाल्डो नै खाल्डो र हिलाम्मे भएकाले आवात–जावात गर्न ६ घण्टादेखि कहिलेकाँही एक दिनसमेत लाग्ने गर्दछ । हिलाम्मे सडकमा फसेको गाडी निकाल्न नसकेमा रातसमेत त्यही बित्ने गरेको सवारी...

मादी नगरपालिकामा वुझायो कांग्रेसले ज्ञापन पत्र, मेयरको स्पष्टिकरण (बुँदा सहित)

मादी, मादी नगरपालिकामा नेपाली काङ्ग्रेस नगर कार्य समितिले नगर प्रमुखलाई ज्ञापन पत्र वुझाएको छ। सभापति गणेश कुमार दाहालद्वरा हस्ताक्षर गरिएको एघारा बुँदे ज्ञापन पत्र बुझाएको हो । नगरपालिकाको कार्य शैलीले आम नागरिकको जीवन स्तरसँग खेलवाड भएको विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त ज्ञापन पत्र बुझ्दै मेयर विदुरकुमार लिङथेपले बुदागत रुपमा स्पष्ट पारेका छन् । १. यो भुमि सम्वन्धी समस...

खेमराज गुरुङका गीत संकलन गरी युट्युबमा राखिने

खेमराज गुरुङका गीत संकलन गरी युट्युबमा राखिने
संखुवासभा, संखुवासभाको खाँदबारी नगरपालिका–४मा जन्मिएका स्वर्गीय गायक खेमराज गुरुङको सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने भएको छ । खेमराज गुरुङ ट्रस्टले उहाँको नाममा युट्युब च्यानल स्थापना गरी शब्द, स्वर र संगीत  भरेका उहाँका सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने जनाएको हो । २०५८ सालमा बजारमा आएको पूर्वेली भाका भएको ‘वारि जमुना पारि जमुना’ बोलको गीतले उहाँलाई विश्वमाझ चिनाएको थियो । त...