खाँदबारी र तुम्लिङटारमा १० जना डेंगु संक्रमित

खाँदबारी र तुम्लिङटारमा १० जना डेंगु संक्रमित
संखुवासभा, संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार विमानस्थल क्षेत्रमा मात्रै ६ जना डेंगु संक्रमित बिरामी भेटिएका छन् । यसअघि सदरमुकाम खाँदबारीमा १, मानेभञ्ज्याङमा १ र चैनपुरमा २ जनामा डेंगु देखा परेको थियो । यो सहित डेंगु संक्रमित विरामी १० पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । तुम्लिङटारमा पहिलो पटक डेंगु देखिएको स्वास्थ्य कार्यालयका प्रमुख बाह्रकोटी ब...

मादीमा ८७ घर पुन निर्माण

मादीमा ८७ घर पुन निर्माण
मादी, २०७२ वैशाख १२ को भुकम्पले क्षति पुर्याएका घरहरु मध्ये मादी नगरपालिकामा ८७ वटा घर निर्माण भएको छ । पुन निर्माणको तेस्रो किस्ता लिने लाभग्राहीको संख्या ८७ जना रहेको पुन निर्माण प्राधिकरणका प्राविधिक नितेश भट्टराईले जानकारी दिए । बाँकी अन्य सिफारिसमा परेका र किस्ता लिइसकेका घरहरु निर्माणको क्रममा रहेको प्राविधिक भट्टराईले जानकारी दिए । नगरपालिका भित्र पुन निर्माणका लागि सिफारिस भएका २ सय ३२ वट...

ईसुवा हाइड्रोपावरको प्रतिकारमा उत्रने स्थानीयको चेतावनी

ईसुवा हाइड्रोपावरको प्रतिकारमा उत्रने स्थानीयको चेतावनी
काठमाडौँ, संखुवासभाको मकालु गाउँपालिका १ वालुङ स्थित ईसुुवा खोलामा निर्माणाधिन ईसुवा हाइड्रोपावरको प्रतिकारमा उत्रने स्थानीयहरुले चेतावनी दिएका छन् । आइतबार ६ ओटा संस्थाद्धारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्ति मार्फत यतो चेतावनी दिएको हो । स्थानीय समुदायको हित बिपरित काम गरेको भन्दै ईसुवाखोला विद्युत परियोजना पीडित संघर्ष समित, शेर्पा किदुक संखुवासभा, याम्फू किरात समाज, आदिवासी अधिकार मञ्च, अ...

भोइस अफ नेपाल : संखुवासभाकी रिता राईलाई सन्नाटामा ताली बज्यो 

भोइस अफ नेपाल : संखुवासभाकी रिता राईलाई सन्नाटामा ताली बज्यो 
संखुवासभा, नेपालकै सबै भन्दा ठूलो टेलिभिजन रियालिटी सो भोइस अफ नेपालको ब्याटल राउन्डमा संखुवासभाकी रिता राई पुगेकी छिन् । भोइस अफ नेपालको आठौं दिन शनिबार हिमालय एच डी टेलिभिजनबाट प्रशारित टिभी सोमा उनी अन्तिम प्रतिस्पर्धीका रुपमा उपस्थिति भए । नाइ नभन्नु ल ३ को मेलिना राईको स्वरमा रहेको कम्मर माथि पटुकी बोलको गीत गाएकी रिताले ४ जना मध्ये कोच आस्थालाई टर्न गराए । दृष्टिबिहिन रिताको गायन अन्त्यमा क...

मिसन आइटी सोलुसन पाचौ वर्षमा प्रवेश (प्रतिवेदन सहित)

मिसन आइटी सोलुसन पाचौ वर्षमा प्रवेश (प्रतिवेदन सहित)
खाँदबारी, संखुवासभाको सदरमुकाम खाँदबारीबाट सञ्चालित मिसन आइटी सोलुसन पाचौँ वर्षमा प्रवेश गरेको छ । आइतबार सोलुसनले पाचौं वर्ष प्रवेश गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरेको थियो । वार्षिकोत्षवको अवसरमा ४० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको सञ्चालक गंगा चौलागाईले बताए । छात्रवृत्ति प्राप्त गर्नेहरुमा वरुण बहुमुखी क्याम्पसबाट ९ जना, हिमालय उच्च मा.वि बाट १३ जना, सूर्य आवासिय मा.वि. बाट १०...

नेकपा नगर कमिटी मादीको सफत ग्रहण तथा प्रथम पूर्ण बैठक सम्पन्न

नेकपा नगर कमिटी मादीको सफत ग्रहण तथा प्रथम पूर्ण बैठक सम्पन्न
मादी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी मादीको सफत ग्रहण तथा प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा नव निर्वाचित ८१ सदस्यीय नगरकमिटीलाई सफत ग्रहण गरेको नगरकमिटी सदस्य सञ्जिव घिमिरेले नागरिक चासोलाई जानकारी दिए । पूर्व निर्धारित नियमानुसार पूर्व माओवादीबाट ३४ जना र नेकपा एमालेबाट ४७ जना नगरकमिटी सदस्य रहेका छन् । जिल्ला सह इन्चार्ज तथा नेकपाका केन्द्रिय सदस्य राजेन्द...

योगमाया एक क्रान्तिकारी विराङ्गना

योगमाया एक क्रान्तिकारी विराङ्गना
योगमाया नाम आज नेपाली समाजमा ब्रान्ड बनेको छ । सेलिब्रेटी बनेका छन् । उनका तस्बीरहरु, प्रतिमाहरु पुरुष प्रधान नेपाली समाज त्यसमा पनि हिन्दु–आर्य समुदायकी छोरी बुहारी थिइन् योगमाया । राणा शासनकाल, पूर्वी पहाडको नेपाले डाँडाको ब्राम्हण परिवार वास्तवमै त्यतिबेला एउटी महिला त्यो परिवारमा क्रान्तिकारी थिइन् भन्दा हाँसो उठ्न सक्छ । पिता श्रीलाल पाध्ये र माता चन्द्रकला न्यौपानेको जेठी छोरीको रुपमा १९२४ म...

खाँदबारी खानेपानीमा अनियमितता गरेकाले बुझाए १३ लाख ९५ हजार

खाँदबारी खानेपानीमा अनियमितता गरेकाले बुझाए १३ लाख ९५ हजार
संखुवासभा, खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ कार्यालयको रकम घोटालामा मुछिएका काउन्टर सहायकले १३ लाख ९५ हजार ४७ रुपैयाँ बुझाएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै काउन्टर सहायक सुरेश ढकालले सोमबार १३ लाख १३ लाख ९५ हजार ४७ रुपैयाँ बुझाएको खानेपानी समितिका अध्यक्ष नरेन्द्र राईले जानकारी दिए। काउन्टर सहायक ढकाललाई खानेपानी बिल महशुल र नगदी रसिदबाट लाखौँ रकम हिनामिना गरेको आरोप लागेको थियो। खानेपा...

गलत समाचार लेखेर चरित्र हत्या गर्न खोज्नेलाई कानुनी उपचार गर्छु : ओङ्दी शेर्पा

गलत समाचार लेखेर चरित्र हत्या गर्न खोज्नेलाई कानुनी उपचार गर्छु : ओङ्दी शेर्पा
संखुवासभा, पछिल्लो समय चर्चामा रहेको ईसुवा खोला हाईड्रो पावरको जग्गा प्रकरणमा आफ्नो नाम जोडिएपछि मकालु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष ओङ्दी शेर्पाले खण्डन गरेका छन् । आफ्नो संलग्नता नरहेको अवस्थामा नाम जोडी सञ्चार माध्ययममा समाचार लेखेर चरित्र हत्या गरिएको शेर्पाले बताएका छन् । शेर्पाले पत्रकार महासंघ सङ्खुवासभामा पत्रकार सम्मेलन गरेर आफ्नो चरित्र हत्या गर्ने सञ्चार माध्ययम र पत्रकारलाई कारब...

संखुवासभामा भाइरल ज्वरोका बिरामी बढे, बेड अपुग हुँदा प्यासेजमै उपचार

संखुवासभामा भाइरल ज्वरोका बिरामी बढे, बेड अपुग हुँदा प्यासेजमै उपचार
संखुवासभा, संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता जिल्ला अस्पतालमा भाइरल ज्वरोको बिरामीले अपस्पताल खचाखच भरिएको छ। भाइरल ज्वरोले बिरामीको संख्या ह्वात्तै बढेपछि उपचार गर्ने बेड अपुग हुन थालेपछि प्यासेज र हलमा राख्नु पर्ने बाध्यता भएको छ। जल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरोका बिरामी अत्याधिक वृद्धि भएपछि बेड अपुग भएर बाहिर प्यासेजमा समेत राखेर उपचार गर...