चैनपुरमा आँखा सम्बन्धी अभिमुखिकरण सम्पन्न

चैनपुरमा आँखा सम्बन्धी अभिमुखिकरण सम्पन्न
संखुवासभा, संखुवासभाको चैनपुर बजारमा एक दिने आँखा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ तेजरत्न आँखा तथा कान उपचार शाखा चैनपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । अभिमुखिकरण कार्यक्रममा चैनपुर नगरपालिका भित्रका महिला स्वास्थ्य स्वयसेविका र स्वास्थ्यचौकी प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा तेजरत्न आ...

मकालु, इसुवा हाइड्रोले ३० करोड ठगेको दाबी

संखुवासभाको मकालु गाउँपालिका १ मा निर्माण हुने केबीएनआर इसुवा हाइड्रोपावर लिमिटेडले किर्ते कागजात बनाएर ३० करोड ठगी गरेको भन्दै पीडितहरू आन्दोलित भएका छन्। गाउँका निरक्षर सोझासिधालाई प्रलोभनमा पारेर खरिद गरेको जग्गाबाट ३० करोड ठगेको पीडितको आरोप छ। हाइड्रो कम्पनीले स्थानीयसँग प्रतिआना एक लाखदेखि डेढ लाखसम्ममा खरिद गरी मालपोत कार्यालय खाँदबारीमा १४ लाख रुपैयाँमा खरिद गरेको भन्दै कागजात तयार गरी ठ...

खाँदबारी:सामुदायिक विद्यालयलाई प्राथमिक उपचार किट बक्स वितरण

खाँदबारी:सामुदायिक विद्यालयलाई प्राथमिक उपचार किट बक्स वितरण
संखुवासभा, खाँदबारी नगरपालिका अन्र्तगतको सामुदायिक विद्यालयहरुलाई खाँदबारी नगरपालिकाकाले प्राथमिक उपचार किट बक्स वितरण गरेको छ । विद्यालयमा हुने दुर्घटनाहरुको स्थलगत उपचारका लागि नगरका ४३ वटा सामुदायिक विद्यालयलाई प्राथमिक उपचार बक्स वितरण गरिएको खाँदबारी नगरपालिका शिक्षा शाखा प्रमुख दिपकमणि घिमिरेले जानकारी दिए । सेनेटरी प्याड सहितका प्राथमिक उपचारका सामाग्री वितरण गरिएको शिक्षा शाखा प्रमु...

शिवधारामा ‘काँडे भ्याकुरको शुभविवाह’

शिवधारामा ‘काँडे भ्याकुरको शुभविवाह’
शिवधारा, साहित्यकार ताराबहादुर बुढाथोकीद्धारा लिखित ‘काँडे भ्याकुरको शुभविवाह’ लोककथा संग्रहको चर्चा कार्यक्रम शिवधारामा सम्पन्न भएको छ । लोककथामा संखुवासभा क्षेत्रका १५ वटा लोककथाहरु समावेश गरिएको छ । चार हजार तीन सय १० मिटरको उचाई रहेको शिवधारामा लोक कथाको चर्चा गरिएको लेखक बुढाथोकीले जानकारी दिए । लोककथामा काँडे भ्याकुरको शुभविवाह शिवधाराबाटै भएकाले पुस्तकको चर्चा पनि शिवधाराबाटै गरिएको बुढाथो...

पाँचखपनमा करेन्ट लागेर मृत्यु

पाँचखपनमा करेन्ट लागेर मृत्यु
संखुवासभा, संखुवासभाको पाँचखपन नगरपालिका–३ मा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । पाँचखपन–३ की १४ वर्षीया एलिना राईको आइतवार राती मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरमा अचानक नाङ्गो तार छुँनपुग्दा राई घाइते भएकी आफन्तले जनाएका छन् । घाईते बालिकालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टमाका लागि अस्पताल ल्याइएको छ ।

तेज रत्न आँखा तथा कान उपचार केन्द्रलाई कम्बल वितरण

तेज रत्न आँखा तथा कान उपचार केन्द्रलाई कम्बल वितरण
संखुवासभा, तेज रत्न आँखा तथा कान उपचार केन्द्र संखुवासभालाई २५ थान निशुल्क कम्बल उपलब्ध गराइएको छ । हाल अमेरीकामा रहेका मनोज श्रेष्ठका पाँच दाजुभाईले उपचार केन्द्रलाई आईतबार एक कार्यक्रम गरी कम्बल वितरण गरेको हो । श्रेष्ठ परिवारले कम्बल नेपाल नेत्र ज्योती संघ प्रदेश १ का अध्यक्ष श्यामसुन्दर उदासलाई हस्तान्तरण गरेका थिए । श्रेष्ठ परिवारले उपचार केन्द्रमा उपचार गराउने विरामीका लागि कम्बलको आवश्यकता...

शिवधाराबाट समृद्धीको स्वर

शिवधाराबाट समृद्धीको स्वर
शिवधारा, संखुवासभाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल शिवधाराबाट समृद्धीका स्वरहरु शृखला २ सम्पन्न भएको छ । मकालु साहित्य समाज संखुवासभाले आयोजना गरेको शिवधारा तर्फ पाइला सारौं पर्यटन वर्ष २०२० लाई सफल पारौं नाराका साथ समृद्धीको स्वरहरु शृखला २ सम्पन्न भएको हो । गत साउन २६ गते सदरमुकाम खाँदबारी देखि शिवधारा सम्मको साप्ताहिक यात्रा गरेको समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीले बताए । यात्राका क्रममा...

कार्यविधि नबन्दा खाँदबारीको एम्बुलेन्स थन्कियो

कार्यविधि नबन्दा खाँदबारीको एम्बुलेन्स थन्कियो
संखुवासभा, चीन सरकारले खाँदबारी नगरपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स कार्यविधि नबन्दा त्यसै थन्किएको छ। एम्बुलेन्स एक वर्ष अघि नै चीन सरकारले उपलब्ध गराएको भए पनि कार्यविधि नै नभएको भन्दै थन्किएको छ । विरामीलाई सेवा दिन ल्याइएको एम्बुलेन्स चलाउदै नचलाई विग्रिने अवस्थामा पुगेको छ। नगरपालिकाले विभिन्न कारण देखाउँदै एम्बुलेन्स सेवा दिन आना(कानी गर्ने गरेको छ। गत साउन महिनामा चैनपुर नगरपालिका १० की ...

मादीमा कृष्ण प्राकट्य महोत्सव सम्पन्न

मादीमा कृष्ण प्राकट्य महोत्सव सम्पन्न
मादी, मादीमा रहेको कृष्ण प्रणामी मन्दिरले कृष्ण प्राकट्य महोत्सव सम्पन्न गरेको छ । मादी नगरपालिका वडा नं ५ ओभाङमा मन्दिरले शुक्रबार महोत्सव सम्पन्न गरेको छ । नाग पञ्चमीका दिन देखि वितक कथा वाचन गरि सुरु गरिएको महोत्सव आज विभिन्न कार्यक्रम गरी समापन गरिएको हो। मादी नगर भित्रका विभिन्न भजन मण्डलीहरुको गायन तथा नृत्य प्रतियोगिता गरेर कार्यक्रमको समापन गरिएको आयोजकले जनाएको छ । वाईजुराज भजन मण्डली ...

संखुवासभा खुला दिसामुक्त : मुख्य बजारमा छैन शौचालय

संखुवासभा खुला दिसामुक्त : मुख्य बजारमा छैन शौचालय
संखुवासभा, एक वर्षअघि तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको संखुवासभाको सदरमुकामसहित मुख्य बजार र बसपार्कमा नै सार्वजनिक शौचालय छैन। जिल्लाको मुख्य बजारको रुपमा रहेको खाँदबारी, तुम्लिङटार र मानेभञ्याङ बसपार्कमा सार्वजनिक शौचालय छैन। सार्वजनिक शौचालय नहुदाँ सास्ती खेप्नु परेको सिलिचोङ गाउँपालिका–२ का अदल कुलुङले बताए। दैनिक एक हजार यात्रु ओहोरदोहोर गर्ने बस पार्कमा शौचालय नहुँदा आसपासमै ...