मादीमा स्वास्थ्य शिविरको दोस्रो दिन हजार बढीले सेवा लिए

मादी, मादी नगरपालिकाको मादी स्वास्थ्य चौकीमा आइतबार देखि शुरु भएको निशुल्क स्वास्थ्य शिविरमा दोस्रो दिन आज एक हजार ३ सय जनाले सेवा लिएका छन् । जस्मा ६ सय ९२ जना महिला र ३ सय २१ जना पुरुष रहेका छन् । तीमध्ये ३ सय ९२ जनाले आँखाको उपचार गराएका छन् । भने १ सय २० जनाले मेडिटेसनको सेवा लिएका छन । मादी नगरपालिकाको सहयोग तथा हेल्पिङ हेन्ड्स इन्टरनेश्नल र टच हेल्पिङ हेन्ड्स पोलिक्लिनिक चैनपुरको आयोजनामा श...

मादीमा स्वास्थ्य शिविरको दोस्रो दिन हजार बढीले सेवा लिए

मादी, मादी नगरपालिकाको मादी स्वास्थ्य चौकीमा आइतबार देखि शुरु भएको निशुल्क स्वास्थ्य शिविरमा दोस्रो दिन आज एक हजार १३ जनाले सेवा लिएका छन् । जस्मा ६ सय ९२ जना महिला र ३ सय २१ जना पुरुष रहेका छन् । तीमध्ये ३ सय ९२ जनाले आँखाको उपचार गराएका छन् । मादी नगरपालिकाको सहयोग तथा हेल्पिङ हेन्ड्स इन्टरनेश्नल र टच हेल्पिङ हेन्ड्स पोलिक्लिनिक चैनपुरको आयोजनामा शिविर सञ्चालन गरिएको हो । दाँत, आँखा, तथा अन्य र...

चैनपुरमा प्रदेश स्तरीय लाखे नाच प्रतियोगीता हुने

चैनपुरमा प्रदेश स्तरीय लाखे नाच प्रतियोगीता हुने
सखुवासभा, जिल्लाको चैनपुर बजारमा १ नम्बर प्रदेश स्तरीय लाखे नाच प्रतियोगीता हुने भएको छ । नेवार समुदायको साँस्कृतिक नृत्यको रुपमा रहेको लाखे नाच संरक्षण गर्ने उदेश्यले प्रतियोगीताको आयोजना गरिएको चैनपुर समाज सेवा युवा क्लबका अध्यक्ष रञ्जन श्रेष्ठले बताए । आगामी मंसीर ७ देखि ९ गतेसम्म चैनपुर बजारमा प्रतियोगीता हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा सहभागी भई पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने...

सिमाना मिचेको भन्दै संखुवासभामा विद्यार्थी संगठनको विरोध प्रदर्शन

सिमाना मिचेको भन्दै संखुवासभामा विद्यार्थी संगठनको विरोध प्रदर्शन
संखुवासभा, भारतले नेपालको सीमाना मिचेको भन्दै संखुवासभामा विरोध प्रदर्शन भएको छ । भारतले हालै निकालेको नयाँ नक्साको बिरोधमा देशभरी प्रदर्शन भईरहेको बेला संखुवासभामा पनि विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेको हो । किराँत राई विद्यार्थी संघ र अनेरास्ववियुले संयुक्त रुपमा संखुवासभाको खाँदबारीमा सोमबार प्रदर्शन गरेको हो । खाँदबारीका मुख्य चोकहरुमा विद्यार्थीहरुले ‘भारतीय विस्तारवाद मूर्दावाद, नरे...

संखुवासभा : चीनले पनि सीमा मिच्न थाल्यो

संखुवासभा : चीनले पनि सीमा मिच्न थाल्यो
संखुवासभा, चिनले संखुवासभाको किमाथांका र तिब्बतको सीमा भएर बग्ने अरुण नदी किनारमा तटबन्ध बनाई रिउबाट चाँगा बजारसम्म सडक विस्तार गरेको छ । यसले नेपाली भूमि कटानको जोखिम बढाएको छ । नेपालतर्फ नदी कटान रोक्न भोटखोला गाउँपालिका–१, किमाथांकामा बनाएको तारजालीको तटबन्ध कमजोर छ । चीनले पक्की तटबन्ध लगाउँदा नदीले धार परिवर्तन गरी नेपाली भूमितर्फ क्षति पुर्‍याउन थालेको वडाध्यक्ष तेन्छेवी भोटियाले बताए । ‘ची...

उपनिर्वाचन निष्पक्ष र धाँधली रहित हुने दिनेश थपलिया

उपनिर्वाचन निष्पक्ष र धाँधली रहित हुने दिनेश थपलिया
संखुवासभा, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले उपनिर्वाचन निष्पक्ष र धाँधली रहित हुने बताएका छन् । जिल्ला निर्वाचन कार्यालयले आइतबार खाँदबारीमा आयोजना गरेको निर्वाचन विवाद निरुपण सम्बन्धि कार्यक्रममा थपलियाले विवाद रहित र उपनिर्वाचन नमूना बनाउने पनि दाबी गरे । यसका लागि सबै तयारी सकिएको थपलियाको भनाइ छ । प्रमुख आयुक्त थपलियाले प्रचारप्रसारको अवधि यो पटक घटाएको बताए । उनले प्रचार अवधि लम्...

मादीमा निशुल्क स्वास्थ्य शिविर सुरु

मादीमा निशुल्क स्वास्थ्य शिविर सुरु
मादी, मादी नगरपालिकाको मादी स्वास्थ्य चौकीमा आइतबार देखि निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ। दाँत, आँखा, तथा अन्य रोगहरुको समेत निशुल्क शिविर सुरु भएको छ । मादी नगरपालिकाको सहयोग तथा हेल्पिङ हेन्ड्स इन्टरनेश्नल र टच हेल्पिङ हेन्ड्स पोलिक्लिनिक चैनपुरको आयोजनामा सुरु भएको शिविरमा आज २ सय ७५ जनाले सेवा लिएका छन् । जस्मा १ सय ४४ जना महिला र १ सय ३१ जना पुरुष रहेका छन् । शिविर ३ दिनसम्म चल्ने नगर...

वडा स्तरीय पुरुष भलिबलको उपाधी सभापोखरी ३ लाई

वडा स्तरीय पुरुष भलिबलको उपाधी सभापोखरी ३ लाई
संखुवासभा, संखुवासभाको खाादबारी नगरपालिका वडा नं. ६ पांठामा सम्पन्न वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी सभापोखरी गाउापालिका वडा न.. ३ ले जितेको छ । बराजुथान युवा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा सभापोखरी गाउँपालिका १ द्धितीय भएको छ भने आयोजक टिम तृतीय भएको छ । मनकामना सप्लायर्स, तुम्लिङटारले प्रमुख प्रायोजन गरेको प्रतियोगिता १९ गतेदेखि सञ्चालन गरिएको थियो । शुक्रबार ...

संखुवासभाको उत्तरी क्षेत्रमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

संखुवासभाको उत्तरी क्षेत्रमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध
संखुवासभा, संखुवासभाको उत्तरी क्षेत्रमा एक महिना अघिदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। टेलिफोन सेवा अवरुद्ध हुँदा मकालु र भोटखोलाका सयौँ सेवाग्राही सञ्चारसेवाबाट वञ्चित भएका छन्। मकालु गाउँपालिका ५ को मांसिमा डाँडामा रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चारसेवा अवरुद्ध भएको हो। सञ्चार सेवा अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीय सुजन गुरुङले गुनासो गरे। उनी म...

मकालुमा उपनिर्वाचनका लागि समाजवादी पाटीको उम्मेदवारी घोषणा

मकालुमा उपनिर्वाचनका लागि समाजवादी पाटीको उम्मेदवारी घोषणा
संखुवासभा, आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पाटी नेपाल संखुवासभाले पनि उम्मेदवारी घोषणा गरेको छ। समाजवादी पार्टी नेपालले मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि नुर्ब शेर्पालाई उम्मेदवार बनाउने भएको छ। शुक्रबार खाँदबारीमा पत्रकार सम्मेलन गर्दै नेपालले उम्मेदवार घोषणा गरेको हो। समाजवादी पाटी बिहिबार बसेको जिल्ला कमिटीको बैठकले नुर्ब शेर्पालाई गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाउने ...