खाँदबारी ३ : मत गणना अपडेट
खाँदबारी, संखुवासभाको खाँदबारी नगरपालिका ३ को मत गणनाको पहिलो अपडेट अनुसार नेपाल कम्युनिष्ट पार्टीका उम्मेद्वार भरत कुमार घिमिरेले अग्रता लिएका छन् ।
पहिलो ४ सय ५ मत गणनामा घिमिरेले २ सय ४८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका बिक्रम गुरुङले १ सय ५२ मत प्राप्त गरेका छन् । जसमध्ये ५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आज भएको उपनिर्वाचनको मतदानमा खाँदबारी ३ को वडाध्यक...









