सभापोखरी : सरकारी गाडीको दुरुपयोग, ढाकछोप गर्न विज्ञप्ती जारी

सभापोखरी : सरकारी गाडीको दुरुपयोग, ढाकछोप गर्न विज्ञप्ती जारी
संखुवासभा, पटकपटक व्यापारिक प्रयोजनका लागि सरकारी गाडी प्रयोग भएको खबर पाएपछी सोमबार साँझ ७ बजे सभापोखरी १ धुपूमा एउटा सेतो नम्बर प्लेटको गाडी स्थानीयले रोके । यसैको आधारमा स्थानीय भेला भएर को १ झ ५९२ नम्बरको गाडी रोकेका थिए । उक्त गाडी सभापोखरी गाउँपालिकाको थियो । गाडीको पछिल्लो भागमा कुखुराको चल्ला र भुस राखेर सदरमुकाम खाँदबारीबाट सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे जाँदै गर्दा स्थानीयले गाड...

cache

International Page

टार्गेट किमाथांका

टार्गेट किमाथांका
हिले बजारको एउटा घरको पिँढीमा थिएँ  । सँगै बसेका एक युवकले हावामा हात फालेर भने, ‘आम्बो खाँदबारीको मान्छे त रुद्राक्षको बोटैमुनि सुत्छ रे त, चोर ढुकेर  । चोरले त फूल देखेरै चिन्छ रे गेडाको क्वालिटी ।’ आडैमा बसेका युवकका बाबुले अगाडिको बाटो देखाउँदै भने, ‘आबो यो बाटो चाइनासम्मै पुग्नु आँटेको छ । त्यताको मान्छे त मालामाल होला ।’ मेरो मनले भन्यो, ‘आम्बो यो बाटो पछ्याउँदै चाइना पुग्न पाए १’ धूलाम्मे...

डेरी उद्योगमा इलामका युवाको आकर्षण

डेरी उद्योगमा इलामका युवाको आकर्षण
इलाम, इलामका डेरी उद्योगमा पछिल्लो समय युवाको आकर्षण बढ्दै गएको छ । थोरै लागनीमा गाउँमा नै स्वरोजगार बन्न सकिने भएकाले डेरी उद्योगमा युवाको आकर्षण बढेसँगै बर्सेनि लगानी पनि थपिँदै गएको हो । घरेलु तथा साना उद्योग शाखा कार्यालय इलामको तथ्याङ्कअनुसार डेरी उद्योगमा मात्रै बर्सेनि ११ करोड रुपैयाँभन्दा बढी लगानी थपिएको छ । कार्यालयका सूचना अधिकारी युवराज घोर्साइले पछिल्लो चार महिनामा इलाममा २१ वटा डेरी...

अनुष्का श्रेष्ठले जितिन् ुब्यूटी विथ अ पर्पसु अवार्ड, जमैकाकी टोनी बनिन् विश्व सुन्दरी २०१९

अनुष्का श्रेष्ठले जितिन् ुब्यूटी विथ अ पर्पसु अवार्ड, जमैकाकी टोनी बनिन् विश्व सुन्दरी २०१९
मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’ २०१९ मा ब्यूटी विथ प्रपस’ अवार्ड जितेकी छिन् । यसअघि उनी मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् ।अनुष्कालेले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो । गएको वर्ष ‘मिस वर्ल्ड’प्रतियोगितामा नेपालीकी श्रृङ्खला खतिवडाले यी दुवै उपाधि जितेकी थिइन् । अनुष्का मिस वर्ल्ड २०१९ को अन्तिम १२ सम्म पुग्न सफल भइन् । यस पटक मिस वर्ल्डको ताज भने जमैकाकी...

गहिरिँदै नेपाली चलचित्रको संकट : हलमा खडेरी, दाउमा ‘स्टारडम’ !

गहिरिँदै नेपाली चलचित्रको संकट : हलमा खडेरी, दाउमा ‘स्टारडम’ !
काठमाण्डौ – गएको हप्ता ‘माछा माछा’ र ‘माया पिरम’ चलचित्र प्रदर्शनमा आए । यसमध्ये ‘माछा माछा’बाट केही आश गरिएको थियो । आश गर्नु पनि स्वभाविक थियो । चर्चित ‘सिनेमा आर्ट’को ब्यानरमा बनेको चलचित्रमा ‘ब्राण्डेड’ रामबाबु गुरुङ र दयाहाङ राईले लगानी गरेका थिए । चल्तीका कलाकार सौगात मल्ल, विजय बराल, भोला सापकोटा र सरिता गिरी लगायतको मुख्य भूमिका थियो । तर आश गरिएको ‘माछा माछा’ चलचित्र पनि ‘भ्यागुता’ सा...

‘एमसीसी’ सैनिक गठबन्धनअन्तर्गत हो भन्नु अज्ञानता हो : डाक्टर महत

‘एमसीसी’ सैनिक गठबन्धनअन्तर्गत हो भन्नु अज्ञानता हो : डाक्टर महत
काठमाण्डौ, नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ ९एमसीसी०को अनुदान सहयोग सैनिक गठनबन्धनअन्तर्गत हो भन्नु अज्ञानता भएको बताउनुभएको छ । नेपाल सरकार र एमसीसीबीच भएको अनुदान सम्झौतापत्र नेपालको संघीय संसद्ले पारित गर्ने कि नगर्ने भन्नेमा सत्तारुढ दलभित्रै बहस चलिरहेका बेला प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता ड...

‘शहरमा चल्ने गाडी रिजर्भ गरेर अन्यत्रै जाँदा दुर्घटनाको जोखिम धेरै हुन्छ’

‘शहरमा चल्ने गाडी रिजर्भ गरेर अन्यत्रै जाँदा दुर्घटनाको जोखिम धेरै हुन्छ’
पछिल्ला केही दिनयता देशमा ठूला दुर्घटना भएका छन् । यसले हामी सबैलाई दुःखी बनाएको छ । के कारणले दुर्घटना भयो र यसलाई कम गर्न के गर्न सकिन्छ भन्ने विषयमा पनि धेरै बहसहरु भएका छन् । दुर्घटना कम गर्ने विषयमा सबैभन्दा पहिले चालक नै जिम्मेवार हुनुपर्छ । चालकले जानीजानी दुर्घटना गराएका छन् भन्न त मिल्दैन तर दुर्घटनाको ८५ प्रतिशत कारण चाहिँ चालक नै हुन् जस्तो लाग्छ । चालकले गाडी चलाउँदा जति ध्यान दिनुप...

‘निजी क्षेत्रले विद्युतीय उपकरण उत्पादन गरे सरकारले सहयोग गर्छ’

‘निजी क्षेत्रले विद्युतीय उपकरण उत्पादन गरे सरकारले सहयोग गर्छ’
काठमाण्डाै - चिसोमा विद्युतीय उपकरणको प्रयोग बढेर विदेशबाट आयात भइरहँदा स्वदेशमै किन उत्पादन हुन सक्दैन? भन्ने प्रश्न स्वभाविक हो । यसका लागि राज्यले नीतिगत व्यवस्था गर्छ । निजी क्षेत्रले उत्पादनका लागि योजना अगाडि ल्याउँदा राज्यले सहयोगी भूमिका खेल्ने हो । सहयोगी भूमिका भन्दा सरकारले विभिन्न किसिमका छुट, सहुलियत, प्रोत्साहन दिन्छ । विद्युतीय उपकरण उत्पादन गर्ने मुख्यतया ठूला उद्योगले हुन् । यस...

कालापानीको कुटनीतिक समाधान

कालापानीको कुटनीतिक समाधान
नेपाल भारत सम्बन्धको गहिराइलाई विचार गरी अतिक्रमित भूमिका समस्याको समाधान प्रभावकारी कूटनीतिक तहबाट चाँडै गरिनु दुवै मुलुकको हितमा छ। नेपाल एकीकरणको लडाइँ, नेपाल(बेलायत युद्ध ९१८१४(१६० र बेलायतलाई सैनिक योगदान दिएबापत फिर्ता भएको नयाँ मुलुकजस्ता ऐतिहासिक घटनाहरूबाट कायम भएको भूभाग नै नेपाल हो। तत्पश्चात् नेपाल र स्वतन्त्र भारतबीच सीमा परिवर्तन हुने त्यस्तो कुनै उल्लेखनीय घटना भएको छैन। सुगौली सन्...