छेलामद्वारा स्कुटर खरिद अभियान्तालाई रकम हस्तान्तरण

छेलामद्वारा स्कुटर खरिद अभियान्तालाई रकम हस्तान्तरण
खाँदबारी, दुवै खुट्टा नभएका सञ्चारकर्मी रोषनदिप कुलुङको लागि स्कुटर खरिद गर्न छेलाम सामुदायिक सञ्जालको पहलमा संकलन भएको रकम अभियानका संयोजकलाई हस्तान्तरण गरिएको छ । बिहिबार संखुवासभा सदरमुकाम खाँदबारी स्थीत पत्रकार महासंघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि स्कुटी अभियानका संयोजक सञ्जय देवानलाई रकम हस्तान्तरण गरिएको हो । रोजगारीको क्रममा विभिन्न देशमा रहेका नेपालीहरुबाट संकलन भएको ५६ हजार पाँच...

मकालु गाउँपालिकाको पछिल्लो मत परिणाम

मकालु गाउँपालिकाको पछिल्लो मत परिणाम
संखुवासभा, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको हालको मत परिणाम अनुसार नेकपाको अग्रता कायमै रहेको छ । सत्तारुढ दल नेकपाका तेजबहादुर पोख्रेलले १ हजार ९ सय ६ मत ल्याएर अग्रता कायम गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका विमन पराजुलीले १ हजार ४ सय ६२ मत ल्याएका छन् । संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले २ सय ६५ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय प्रजातन्त्र स...

मकालु गाउँपालिकामा ३४२ मतले नेकपा अगाडी

संखुवासभा, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको तेस्रो मत परिणाम अनुसार नेकपाको अग्रता कायमै रहेको छ । सत्तारुढ दल नेकपाका तेजबहादुर पोख्रेलले १ हजार ४ सय ९६ मत ल्याएर अग्रता कायम गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका विमन पराजुलीले १ हजार १ सय ५४ मत ल्याएका छन् । उनीहरु बिचमा ३ सय ४२ मत अन्तर रहेको छ । संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले २ सय ३ मत प्राप्...

मकालु गाउँपालिका ताजा अपडेट नेकपाको अग्रता कायम

संखुवासभा, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको दोस्रो मत परिणाम अनुसार नेकपाको अग्रता कायमै रहेको छ । १ हजार ८ सय ९४ मत गणना गर्दा सत्तारुढ दल नेकपाका तेजबहादुर पोख्रेलले ९ सय ५७ मत ल्याएर अग्रता कायम गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका विमन पराजुलीले ७ सय ५१ मत ल्याएका छन् । संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले १ सय ४३ मत प्राप्त गरेका छन् । भने राष्ट्...

मकालु गाउँपालिकामा नेकपा अगाडी

संखुवासभा, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको पहिलो मत परिणाम अनुसार नेकपाले अग्रता लिएको छ । सत्तारुढ दल नेकपाका तेजबहादुर पोख्रेलले ५ सय ११ मत ल्याएर अग्रता कायम गरेका छन् । १ हजार १६ मत गणना हुदाँ नेकपाका पोख्रेलले १ सय १९ मतले अगाडी देखिएका छन् । त्यस्तै नेपाली कांग्रेसका विमन पराजुलीले ३ सय ९२ मत ल्याएका छन् । संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले ६७...

कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराईको अग्रता

कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराईको अग्रता
काठमाण्डौ, कास्की क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । शनिबार रातिदेखि चलिरहेको मतगणनाको पहिलो चरणको मत परिणाम आउँदा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले अग्रता लिनुभएको छ । उहाँले ३ हजार २ सय ७६ मत पाउनुभएको छ । यस्तै, नेपाली काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत पाउनुभएको छ । भरतपोखरी क्षेत्रबाट मतगणना थालिएको हो । भरतपोखरी नेकपाका नेता स्वर्गीय रविन्द्र अधिकारीको जन्म क्षेत्र हो ।

कांग्रेसले जितेको त्रिवेणी १ मा नेकपाको जित

बाजुरा, त्रिवेणी गाउँपालिका वडा नं। १ को वडाध्यक्षमा नेकपा विजयी भएको छ । यसअघि कांग्रेसले जितेको यस वडामा नेकपाका मनराज बुढा ९मिलन० ३६७ मत ल्याएर विजयी हुनुभएको हो । कांग्रेसका खगेन्द्र चदाराले ३४७ र राप्रपाका मिनबहादुर ढोलीले २ मत ल्याउनुभयो । ११ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

डोटीको आदर्श गाउँपालिका २ मा नेकपा विजयी

डोटी, आदर्श गाउँपालिका– २ मा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवार रामबहादुर बोहरा विजयी हुनुभएको छ । बोहराले कुल ६८६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राप्रपाका उम्मेदवार काशीराम ओझाले १५ तथा स्वतन्त्र उम्मेदवार भूमिसिंह खडकाले १९१ मत प्राप्त गर्नु भएको छ । कुल १५९० मत खसेकोमा ६० मत बदर भएको निर्वाचन ...

बैतडीको पुर्चौडी ४ मा नेकपाको जित

बैतडीको पुर्चौडी ४ मा नेकपाको जित
बैतडी, पुर्चौडी नगरपालिका ४ मा नेकपा विजयी भएको छ । नेकपा उम्मेदवार शैलेन्द्र धानुक प्रतिष्पर्धीभन्दा १०५ मत बढी ल्याएर विजयी हुनुभएको हो । निर्वाचनमा कुल खसेको १ हजार ३३० मतमध्ये धानुकले ६६३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोबिन्द बहादुर धामीले ५५८ मत प्राप्त गर्न्भयो । पुर्चौडी ४ मा यसअघि पनि तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए । यसअघि चुनाव जितेका गौतम भट...

प्रचण्डको गृह जिल्लामा नेकपालाई झट्का, तीनवटै वडामा कांग्रेसको जित

प्रचण्डको गृह जिल्लामा नेकपालाई झट्का, तीनवटै वडामा कांग्रेसको जित
चितवन, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लाका तीनवटा वडामा भएको चुनावमा नेकपाका सबै उम्मेदवार पराजित भएका छन् ।चितवनका तीन वडामा भएको वडाध्यक्षको चुनावमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । भरतपुर महानगरपालिका–१६ मा कांग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का भक्तराज हमाललाई पराजित गनुभएको हो । अमृतराजले ती...