अरुण तेस्रोमा पर्यटकको घुइँचो
संखुवासभा, संखुवासभाको मकालु गाउँपालिकामा भारतीय शतलज कम्पनीले निर्माण गरिरहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो परियोजना निर्माण गरिरहेको छ । उक्त स्थानमा छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट समेत पर्यटकहरू मकालु गाउँपालिकाको नुम दोभानमा रहेको परियोजना निर्माण स्थल आउन थालेका छन् ।
परियोजना निर्माण स्थल नुमको फ्याक्सिन्दामा अहिले सडक निर्माण, टनेल, जलाशयलगायत आवास निर्माणका कार्यहरू द्रुत गतिमा अगा...








