मकालु गाउँपालिकाको मत गणना सुरु
मकालु, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मकालु गाउँपालिकाको नुम बजार स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार विहान ९ः१५ देखि मत गणना सुरु भएको पत्रकार गंगा विष्टले जानकारी दिए । वडा नम्बर–१ को छागे र वडा नम्बर ३ को ख केन्द्रको गणना सुरु भएको छ ।
१० मतदान स्थलका ९ हजार एक मतदाता रहेको मकालु गाउँपालिकामा ५ हजार सात सय ७४ मत खसेको थियो । गाउँपालि...









