पूर्वप्रधानमन्त्रीदेखि रवि लामिछानेसम्मले हेरे ‘छ माया छपक्कै’

पूर्वप्रधानमन्त्रीदेखि रवि लामिछानेसम्मले हेरे ‘छ माया छपक्कै’
काठमाण्डौ, यस वर्षकै अपेक्षा गरिएको चलचित्र हो छ माया छपक्कै । गएको शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले अहिले धमाकेदार व्यापार गरिरहेको छ ।राम्रो कथावस्तु प्रस्तुत गर्नसके हलमा दर्शकको खाँचो हुँदैन भन्ने उदाहरण दीपक(दीपाको टिमले फेरि पनि प्रमाणित गरिदिएको छ । बुधबार चलचित्र युनिटले विशेष शो को आयोजना गरेका थियो । विशेष शोमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन ...

१७ करोड ६३ लाख रुपैयाँको चिनियाँ ओखर आयात

१७ करोड ६३ लाख रुपैयाँको चिनियाँ ओखर आयात
रसुवा, चीनबाट १७ करोड ६३ लाख रुपैयाँ मूल्य बराबरको चिनियाँ ओखर आयात भएको छ । रसुवागढी नाका हुँदै २०७४ साउनदेखि यही असोज २७ गतेसम्म १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मूल्य बराबरको ओखर आयात भएको हो । रसुवागढी भन्सार कार्यालयका अनुसार यो अवधिमा ७ लाख ५० हजार ८ सय ६८ केजी ओखर आयात भएको छ । आयात भएको ओखरमध्ये ७२।५२ प्रतिशत अर्थात ५ लाख ४४ हजार ५ सय ३६ केजी छोडाएको ओखर रहेको छ । यस्तै, २ लाख ६ हजार ३ सय ...

दुई दिने नेपाल भ्रमण सकेर राष्ट्रपति सी स्वदेश फिर्ता

काठमाण्डौ, नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता हुनुभएको छ  दुईदिने भ्रमण सकेर उहाँ आइतबार दिउँसो त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाई गर्नु भयो । बिदाइ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल...

नेपाललाई ३.५ अर्ब चिनियाँ यूआन सहयोग गर्ने राष्ट्रपति सीको घोषणा

काठमाडौं, चिनियाँ राष्ट्रपति सी चीनपिङले नेपाललाई सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब चिनियाँ यूआन सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्। राष्ट्रपति विद्यादेवि भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सीले आज राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा सो घोषणा गरेका हुन्। यो सहयोग रकम आजको सटही दर अनुसार ५६ अर्ब १७ कर...

जनप्रतिनिधिसहित १९ जुवाडे पक्राउ

पाल्पा, जनप्रतिनिधिसहित पाल्पामा १९ जना जुवाडे पक्राउ परेका छन् । तानसेन नगरपालिका वडा नम्बर ५ का वडा सदस्य बिष्णुबहादुर कार्कीसहित १९ जनालाई जुवाखालबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कृष्ण सापकोटाले जानकारी दिनुभयो । तानसेन नगरपालिका–१, गैरेगाउँस्थित होमराज बस्यालको घरबाट ५ लाख ५५ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अन...

सिन्धुपाल्चोकमा बस दुर्घटना : मृतकको संख्या ११ पुग्यो (अपडेट)

सिन्धुपाल्चोकमा बस दुर्घटना : मृतकको संख्या ११ पुग्यो (अपडेट)
सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो। ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य पाँचजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य २५ जनाको उपचार भइरहेको काभ्रेका जिल्ला प्रहरी कार्...

सी शनिबार अपराह्न ४ः३० मा आउने, आइतबार १ बजे फर्किने

सी शनिबार अपराह्न ४ः३० मा आउने, आइतबार १ बजे फर्किने
चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको समयतालिका सार्वजनिक भएको छ। असोज २४ गते, शनिबार सी नेपाल आउन लागेका हुन्। उनी चढेको जहाज शनिबार अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ। यसनिम्ति विमानस्थल साढे २ घण्टा बन्द हुने पनि विमानस्थल कार्यालयले जनाइसकेको छ। शनिबार दिउँसो २:५५ देखि ५:२५ सम्मका लागि सबै व्यवासायिक उडान स्थगन गर्न कार्यालयले आदेश दिएको...

१ कात्तिकदेखि देशभरका सामुदायिक विद्यालयमा निशुल्क स्यानिटरी प्याड

१ कात्तिकदेखि देशभरका सामुदायिक विद्यालयमा निशुल्क स्यानिटरी प्याड
सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा निस्शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको थियो । छात्राहरूका लागि आवश्यक पर्ने प्याडको गुणस्तर तथा मापदण्ड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेअनुसारको हुनेछ । आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उप...

नेपालमा लगानीको वातावरण सुधार

नेपालमा लगानीको वातावरण सुधार
काठमाडौं, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानुन तथा नीतिगत व्यवस्थाका कारण लगानीको वातावरणमा पनि सुधार भइरहेको बताएका छन्। उनले यी कानुनहरूका कारण पछिल्लो समयमा देशमा रोजगारदाता एवं श्रमिकबीचको सम्बन्ध राम्रो हुँदै गएको र यसले दिगो औद्योगिक विकास र श्रम सम्बन्धमा सकारात्मक प्रभाव पार्ने धारणा राख...
ऋतिक रोशन तथा टाइगर श्राफ स्टारर ‘वार’को कीर्तिमानी कमाइ वक्सअफिसमा जारी रहेको छ। सिनेमाले रिलिजको सातौ दिनमा दुई सय करोड भारूको आँकडा पार गरेको छ। वक्सअफिस इण्डियाका अनुसार ८ अक्टुबरमा रिलिज भएको सिनेमाले मंगलबार २७ करोड भारूको कमाइ गर्‍यो। मंगलबारको यो कमाइसँगै सिनेमाको कमाई २०७ करोड भारू पुगेको छ। यो कमाइसँगै सिनेमाले यस वर्ष कम दिनमा २०० करोड कमाउने सिनेमाको कीर्तिमान बनाएको हो। सिनेमाले यसक...