विप्लव नेतृत्वको नेकपाका सिन्धुली जिल्ला इञ्चार्ज पक्राउ

विप्लव नेतृत्वको नेकपाका सिन्धुली जिल्ला इञ्चार्ज पक्राउ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सिन्धुली जिल्ला इञ्चार्ज वर्तमान राई पक्राउ परेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बख्खरमा घरबाटै राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विजयादशमी टीकाको साइत १०ः३५ मा

विजयादशमी टीकाको साइत १०ः३५ मा
काठमाण्डौ, बडादशैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंँको सबैभन्दा महत्वपूर्ण दिन हो । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक ...

तीन सय शब्दको पत्रकार : भैरव रिसाल

तीन सय शब्दको पत्रकार : भैरव रिसाल
नेपाली समाज र पत्रकारीतालाई जिवन्त राख्न हिजो देखि आजसम्म निरन्तर भुमिका निर्वाह गर्ने कर्मयोगीहरु सायद विरलै पाइन्छ । भनिन्छ, पत्रकारिता जीवनमा कार्य सम्पादनको निम्ति उमेरको कुनै हद हुदैन । नेपालमा पञ्चायती शासन काल देखि बहुदलीय प्रजातान्त्रिक व्यवस्था हुँदै आज गणतान्त्रिक व्यवस्थामा पनि आधुनिक प्रविधिसंग आफ्नो विगतका भोगाई निरन्तर प्रयोग गरिरहेका एक वरिष्ठ पत्रकार हुन् भैरव रिसाल । वि.सं. १९८५ ...

ह्यात्रुङ झरना क्याम्पसको ११ औँ वार्षिकोत्सव सम्पन्न

ह्यात्रुङ झरना क्याम्पसको ११ औँ वार्षिकोत्सव सम्पन्न
तेह्रथुम, आठराई गाउँपालिका १ मा रहेको ह्यात्रुङ झरना क्याम्पसको ११ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रम संगै क्याम्पसको चौथो साधारण सभा समेत सम्पन्न भएको क्याम्पस उपप्राध्यापक उमनाथ भण्डारीले बताए । कार्यक्रममा प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष लिम्वुले क्याम्पस तथा शिक्षा क्षेत्रको विकासका लागी व्यक्तिगत तर्फबाट र गाउँपालिकाको तर्फबाट सहयोग गर्ने बताए । सभाले आठराई गाउँपा...

कविको ‘रचना’

कविको ‘रचना’
“ओई काली” “मलाई मान्छेको छेउमा धेरै काली काली भन्ने होइन है भन्द्याछु ।” रचना फुलिई । हुन पनि किन नफुलियोस् कलेजको अगाडी बस्थ्यौँ । गोरी मान्छेलाई म काली सम्बोधन गर्थेँ । “तिम्रो डटपेन देउन ।” म नम्र भएर मागेँ । रचनाको चुल्ठीमा बाँकी रातो डटपेन थियो । “के म तिम्रो सुसारे होकी ?” आँखा तरी । हाम्रो सम्बन्धमा यस्तैयस्तै हुन्थ्यो रचना र मेरो । कलेज पढ्न थालेदेखि नै हामी नजिक हुन थाल्यौँ । डट...

आगलागी पिडितलाई स्काउटले राहत वितरण गरे

आगलागी पिडितलाई स्काउटले राहत वितरण गरे
दिङ्ला, भोजपुरको षडानन्द नगरपालिका वडा नं. ६ निवासी दान बहादुर विश्वकर्मालाई अरुण मावि स्काउटले राहत वितरण गरेको छ । स्काउटले खाद्य सामाग्री सहित ५ हजार बराबरको राहत वितरण गरेको विद्यालयका प्रधानाध्यापक सन्जय घिमिरेले नागरिक चासोलाई जानकारी दिए । विकको घरमा मंगलबार बिजुली सर्ट हुँदा आगलागी भएको थियो । आगलागीबाट विकको करिब २ लाख ७२ हजार ५ सय बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जन...

क्लिप र विषादी प्रयोग गरिएका रुद्राक्ष नष्ट गर्ने षडानन्द नगरपालिकाको निर्णय

संखुवासभा, षडानन्द नगरपालिका भोजपुरले क्लिप र विषाधी प्रयोग गरिएका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ । साउन २६ र २७ गते बसेको नगरसभाबाट विषाधी प्रयोग र क्लिप लगाएर उत्पादन गरिएका रुद्राक्ष नष्ट गर्ने निर्णय भएको नगर प्रमुख वीरबल राईले जानकारी दिए । गृह मन्त्रालयको पत्रअनुसार कुनै कृषक तथा व्यापारीले रुद्राक्षमा क्लिप लगाएको र दानामा विषाधी प्रयोग गरेको प्रमाणित त्यसमा संलगनलाई कारबाही गर्न भन...

दिङ्ला इलाका प्रशासन कार्यलयमा २ दिन सेवा प्रवाह

दिङ्ला, भोजपुरको षडानन्द नगरपालिका दिङलाको इलाका प्रशासन कार्यालयमा बिहिबार र शुक्रबार सेवा प्रवाह हुने भएको छ। स्थानीय सर्वसाधरणको कष्टलाई ध्यानमा राखी इलाका प्रशासन कार्यलयमा जिल्ला प्रशासन कार्यलय भोजपुरको निर्णयमा सेवा प्रवाह भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रयाश भट्टराईले बताए । बिहिबार इलाका प्रशासन कार्यलय देखि नयाँ नागरिक्ता ३० थान, प्रतिलिपी १० थान द्रुत राहदानी...

जनगुनासो

जनगुनासो
Anish Bista फेसबुकमा लेखनुहुन्छ खाँदबारीमा वितरण गर्न सञ्चालन गरियो मांसिमा खानेपानी आयोजना पूर्णरुपमा असफल भएकै हो त ? ३४ करोड ठेक्कामा लगाएर ४६ करोड भन्दाबढी रकम सकिएको रकम कहाँ गयो ? असफल हुनका कारणहरुः १. आयोजना सम्पन्न भएको १ वर्ष र उपभोक्ता समितिले जिम्वारी लिएको तीन महिना वित्दा पनि पानी वितरण गर्न नसक्नु । २. ३५०० धारा जडान गर्ने लक्ष लिएर संचालन गरिएको अयोजनाको लक्ष पुरा गर्न नस...

पदमको शब्दमा सिम्पल डिम्बल सार्वजनिक (भिडियो सहित)

पदमको शब्दमा सिम्पल डिम्बल सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । गीतकार पदम साधाना कुलुङको शब्द रहेको अर्को गीत डिम्पल सिम्पलको भिडियो सार्वजनिक भएको छ । अशोक मगरको श्वरमा रहेको गीतको संगीत दिप्सन आङ्बो लिम्बुले गरेका छन् । विश्व अधिकारीले संगीत संयोजन गरेको गीतको भिडियोमा नागी डान्स सेन्टर ईटहरीका कलाकारहरुले अभिनृ गरेका छन् भने भिडियोको निर्देशन देव जंग थापाले गरेका छन् । पुर्वी पहाडी जिल्ला संखुवासभाका गीतकार पदम साधाना कुलुङले लेखेको दर्ज...