जनप्रतिनिधीको खर्चमा सडक मर्मतपछी पाँचखपनमा ४ महिनापछी बस सेवा सञ्चालन

जनप्रतिनिधीको खर्चमा सडक मर्मतपछी पाँचखपनमा ४ महिनापछी बस सेवा सञ्चालन
पाँचखपन, पाँचखपन नगरपालिकाका जनप्रतिनिधिहरुको निजी खर्चमा सडक मर्मत भएपछी बस सेवा सञ्चालन भएको छ । नगरपालिकाका मेयर विपिन राई र वडा नं। १ का अध्यक्ष टेक बहादुर बुढाथोकीको संयुक्त खर्चमा सडक मर्मत भएपछी बस सञ्चालनमा आएको छ । वर्षायाम लागेसंगै गत असार १५ देखि ठूला तथा साना सवारी साधन आवत जावत बन्द भएको थियो । हेवाँ खोलामा पक्की पुल नहुँदा सवारी आवागमनमा समस्या भएको थियो । तर वर्षायामले खोलामा बिग्र...

घरेलु उत्पादन प्रवद्र्धनका लागि संखुवासभा कोशेली घर सञ्चालन

घरेलु उत्पादन प्रवद्र्धनका लागि संखुवासभा कोशेली घर सञ्चालन
संखुवासभा, संखुवासभाको घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्रिका लागी संखुवासभा कोशेली घर सञ्चालनमा छ । सदरमुकाम खाँदबारीमा रहेको यो कोशेली घरमा संखुवासभामा उत्पादन गरिएका घरेलु सामाग्रीहरुको बिक्रि गर्ने गरिएको छ । विगत ९ वर्ष अघि अल्लो तथा खाडीका कपडा बिक्रिका लागि सुम्निमा सौंगात गृह सञ्चालन गरिएको थियो । तर चार महिना अघिदेखि यहीँ गृहलाई संखुवासभा कोशेली घर नाम राखेर सञ्चालन गरिएको सञ्चालक विश्व ल...

पाँचखपनका जनप्रतिनिधिको खर्चमा सडक मर्मत सम्पन्न, बस सञ्चालनका लागि इस्काभेटर ल्याइयो

पाँचखपनका जनप्रतिनिधिको खर्चमा सडक मर्मत सम्पन्न, बस सञ्चालनका लागि इस्काभेटर ल्याइयो
पाँचखपन, पाँचखपन नगरपालिकाका जनप्रतिनिधिहरुले निजी खर्च गरेर सडक मर्मतको काम सम्पन्न गरेको छ । नगरपालिकाका मेयर विपिन राई र वडा नं. १ का अध्यक्ष टेक बहादुर बुढाथोकीको संयुक्त खर्चमा सडक मर्मत सम्पन्न भएको छ । सडक मर्मतमा दुई लाख रुपैंया खर्च भएको बुढाथोकीले बताए । मर्मत सम्पन्न गरी आजै भ्याकुलोडरका चालकलाई दुई लाख रुपैंया बुझाइएको बुडाथोकीले बताए । असोज १७ गते देखि भ्याकुलोडर प्रयोग गरेर सडक मर्म...

संखुवासभाको मादीमा एक महिला बलात्कात्कृत

संखुवासभाको मादीमा एक महिला बलात्कात्कृत
मादी, मादी नगरपालिका ४ मा एक जना महिला बलात्कृत भएकी छिन् । आइतबार बिहान करिब ९ बजे ३५ वर्षिय महिला बलात्कृत भएको हो । भारतीय नागरिक सफिकुल मियाँले बलात्कार गरेको प्रहरीले जनाएको छ । भारत माल्द जिल्ला नमुनियाका ३९ वर्षका मियाँले घर नजिकै बाटोमा हिाडिरहेको अवस्थामा महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उनी ८ वर्ष अघि देखि कवाडी सामान खरिदका क्रममा मादी आउने जाने गरेका थिए । पिडित महिलाको...

शापु कसरी चिन्ने ? (SEASONAL  HYPER  ACUTE  PAN UVEITIS)

शापु कसरी चिन्ने ? (SEASONAL  HYPER  ACUTE  PAN UVEITIS)
शापु (SHAPU) एक दृष्टि नाशक आँखाको रोग हो । यो रोग प्रायः नेपाली बालबालिकाहरुमा वि.सं. २०३२ (सन् १९७५) देखि देखापरेको छ । प्रायः वर्षायामपछि भदौदेखि मंसिर महिनासम्म विशेष गरि नेपालको मध्य पहाडी भेगमा शापु महामारीको रुपमा देखा पर्ने गरेको छ । रोगको लक्षणहरु देखा परेको २४ देखि ४८ घण्टा भित्रै उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने तथ्याङ्कले पुष्टि गरेको छ । सेतो पुतलीको झुसको कारण लाग्ने यो रो...

चिचिला र पाँचखपनमा दुई घर जलेर नष्ट

चिचिला र पाँचखपनमा दुई घर जलेर नष्ट
संखुवासभा, संखुवासभाको चिचिला गाउँपालिका वडा नं ३ मा एक घर जलेर नष्ट भएको छ । कबिर राईको घर स्थानीय उतर बहादुर राईले भाडामा लिई संचालन गर्दै आएका थिए । उक्त घरमा शुक्रबार राती चुल्होबाट आगो सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ । राईको घरसंगै किराना पसलमा रहेको ३० बोरा चामल, अन्य किराना मालसामानहरु, नागरिकता, मोटरसाईकलको बिलबुक र लाईसन्स समेत पूर्ण रुपमा जलि नष्ट भएको प्रहरीले जनाएको छ । त्यसैगर...

शिलिचोङमा तीन दिनपछी शव फेला

शिलिचोङ, संखुवासभाको शिलिचोङ गाउँपालिका १ का राम कवित राई तीन दिन पछी मृत फेला परेका छन् । सोही गाउँपालिका वडा नं. १ तिवाका राई २० गते देखि खोलाले बगाएर बेपत्ता भएका थिए । ३० वर्षिय राई वडा नं. २ को पौखमटारबाट घर फर्कने क्रममा पौखमटार र तिवा बिचको सिसुवाखोलाले बगाएपछी बेपत्ता भएका थिए ।  वेपत्ता राईको स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा बिहिबार वडा नं. ३ को दुङ्मा स्थित संखुवाखोलामा शव भेटिएको प...

संखुवासभाका ४९ जना प्रहरी सम्मानित

संखुवासभाका ४९ जना प्रहरी सम्मानित
संखुवासभा, संखुवासभाका ४९ जना प्रहरी कर्मचारी सम्मानित भएका छन् । ६४ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले प्रहरी कर्मचारीलाई सम्मान गरेको हो । दिवसको अवसरमा जिल्लाको शान्ति सुरक्षाको क्षेत्रमा सहयोग पुर्याउने प्रहरी र सुचनाको क्षेत्रमा सहयोग पुर्याउने संघ संस्था लगायतलाई शुक्रबार सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाले सम्मान गरेको छ । दिवसको अवसरमा जिल्ला प्रहर...

तुम्लिङटारमा रहेको पेय पदार्थ गोदाममा आगलागि

तुम्लिङटारमा रहेको पेय पदार्थ गोदाममा आगलागि
तुम्लिङटार, संखुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारको एक गोदाममा आगलागी भएको छ । स्थानीय प्रविण शेर्पाको पेय पदार्थ तथा चाउचाउको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ । गोदाममा कोही नभएको बेला विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताइएको छ । दिउँसो साढे १ बजे लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा ४ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीका कारण भएको क्षतीको विवरण भने यकिन भएको छैन ।

संखुवासभामा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी फेरी भेटिए

संखुवासभा, संखुवासभामा सापु रोगका एक जना बिरामी भेटिएका छन् । खाँदबारी नगरपालिका २ चेवाकी सलिना बराललाई सापु लागेको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले बताए । १ वर्षीय बराललाई आँखामा समस्या भएपछी २० गते उपचार केन्द्रमा उपचार गर्न ल्याइएको थिायो । सापु रोग प्रमाणित भएपछि तुरनतै रेफर गरी टिचिङ अस्पताल महाराजगञ्ज काठमान्डौं पठाइएको इन्चार्ज बरालले बताए । द्दिचिङ अस्पतालमा सो...