मिसन आईटीको शाखा वाना बजारमा
पाँचखपन, सदरमुकाम खाँदबारीमा रहेको मिसन आईटी सोलुसनले पाँचखपन नगरपालिका ६ वाना बजारमा शाखा सञ्चालन गरेको छ । सुविधा सम्पन्न डिजिटल कक्षासहित शुक्रबार शाखाको उद्घाटन गरिएको हो । आईटी साक्षरको महाअभियानमा मिसन आईटीू भन्ने नाराका साथ पहिलो शाखा वाना बजारमा विस्तार गरिएको निर्देशक गंगा चौलागाईले जानकारी दिए ।
शाखामा ५० इन्चको मल्टिमिडिया, सोलार ब्याकअप सहित कम्प्युटर ल्यावमा १४ वटा ल्यापटप रहेको छ ...









