कोरोना नियन्त्रणमा मात्रै ध्यान दिन सरकारलाई विकास समितिको निर्देशन

कोरोना नियन्त्रणमा मात्रै ध्यान दिन सरकारलाई विकास समितिको निर्देशन
काठमाण्डौ, राष्ट्रिय सभाको दिगो विकास समितिले कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० सङ्क्रमण को जोखिम रहेका बेला महामारी नियन्त्रणका लागि अन्यन्त्र ध्यान नदिन समितिले निर्देशन दिएको हो । अहिलेको समयमा सबै एकजुट भएर काम गर्नुबाहेक अन्य विकल्प नभएको समिति सभापति तारादेवी भट्टले बताउनुभयो । संविधान र ज...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौलाका बिरामीले नियमित सेवा लिँदै

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौलाका बिरामीले नियमित सेवा लिँदै
भक्तपुर, भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लकडाउनको समयमा पनि डायलसिसका बिरामीलाई सेवा दिइरहेको छ । लकडाउनका कारण सुरुका दिन डायलाइसिसको समय घटाएको भए पनि अहिले केन्द्रले नियमित सेवा दिइरहेको छ । ३० वटा डायलसिस मेसिनबाट सेवा दिइरहेको केन्द्रमा अहिले दैनिक ७५ जना मिर्गौलाका बिरामीले डायलाइसिसको सेवा लिइरहेका छन् । दैनिक तीन सिफ्ट गरेर मिर्गौलाका बिरामीहरुको डायलसिस गर्दै आएको...

क्वरेण्टीन र आइसोलेसन वार्ड अपाङ्गमैत्री भएन

क्वरेण्टीन र आइसोलेसन वार्ड अपाङ्गमैत्री भएन
काठमाण्डौ - कोरोना भाइरसले विश्वभरि मानव समुदायलाई चुनौती थपेको कुरामा हामी कसैको दुईमत छैन । यो समयमा हरेक व्यक्ति प्रभावित हुनु स्वभाविक हो । तर अरुको तुलनामा अपाङ्गता भएका व्यक्ति अलि धेरै प्रभावित भइरहेका छन् । अहिले उनीहरुमाथि जसरी ध्यान पुग्नुपर्ने हो त्यसरी कुनैपनि क्षेत्रबाट ध्यान पुगिरहेको देखिँदैन । अपाङ्गता भएका व्यक्तिमा कोरोना सङ्क्रमण भयो भने उनीहरुको व्यवस्थापन कसरी गर्ने ? भन्ने ...

लकडाउन बारे निर्णय भएन, अर्को बैठकले टुंगो लगाउने

लकडाउन बारे निर्णय भएन, अर्को बैठकले टुंगो लगाउने
काठमाण्डौ, सरकारले तेस्रो पटक थपेको लकडाउनको अवधि सोमबार सकिँदैछ । लकडाउन थप्ने या खुलाउनेबारे शुक्रबारको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने अनुमान थियो । तर लकडाउनको बारेमा शुक्रबारको बैठकमा खास छलफल नभएको उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । लकडाउन थप्ने कि खुला गर्ने भन्ने विषयमा शनिबार या आइतबार बस्ने अर्को बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो । केही ठाउँमा कोरोना...

संखुवासभामा चट्याङ लागेर १ को मृत्यु

संखुवासभामा चट्याङ लागेर १ को मृत्यु
संखुवासभा, संखुवासभामा चट्याङ लागेर एक जनाको ज्यान गएकोे छ । भारी वर्षासंगै परेको चट्याङले पाँचखपन नगरपालिका २ की डम्बर कुमारी राईको ज्यान गएको वडाध्यक्ष उत्तम दाहालले जानकारी दिए । शनिबार राती साढे सात बजे घरमा नै बसिरहेको अवस्थामा चट्याङ परेको थियो । ५२ वर्षीय राईको घटनास्थलमा नै ज्यान गएको वडाध्यक्ष दाहालले बताए । चट्याङका कारण अन्य क्षति नभएको दाहालले जानकारी दिए ।

नक्कली डाक्टर बनेर काठमाडौँदेखि झापासम्म

झापा, आफू डाक्टर भएको भन्दै लागु औषध कारोबारी लकडाउनमा काठमाडौँबाट झापाको काँकडभिट्टा आइपुगेका छन्। ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले शंका लागेर सोधपुछ गर्दा डाक्टरको नक्कली परिचयपत्र भिरेर लागू पदार्थ किन्न आएको बुझिएको प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए। उनीहरु ललितपुर महानगरपालिका(१४ का ३३ वर्षीय दिलकुमार श्रेष्ठ र काठमाडौं २९ का २८ वर्षीय गणेश अधिकारी रह...

भोजपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या १२ पुग्यो, विदेशबाट फर्कर्नेहरु उच्च निरानीमा

भोजपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या १२ पुगेको छ । साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका र रामप्रसाद राई गाउँपालिकामा गरी क्वारेन्टाइनमा बस्नेको संख्या १२ पुगेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । साल्पासिलिछो गाउँपालिका वडा नं।१ कुलुङको काम्लेटारमा रहेको सिंहमालिका माध्यामिक विद्यालयको कोठामा नौ जना क्वारेन्टाइनमा रहेका छन् । संखुवासभामा निमार्णाधिन अवस्थामा रहेको अरुण तेस्रो ज...

खाँदबारी ३ द्धारा लकडाउनले समस्यामा परेकाहरुलाई खाद्यान्य वितरण

खाँदबारी ३ द्धारा लकडाउनले समस्यामा परेकाहरुलाई खाद्यान्य वितरण
खाँदबारी नगरपालिको वडा नम्बर ३ ले बिहिबार लकडाउनले समस्या परेकाहरुलाई राहत स्वरुप खाद्यान्य वितरण गरेको छ । वडा कार्यालयमा एक कार्यक्रम गरी दैनिक ज्यादारी गर्नेहरु कोरोना भाइरसका कारण गरिएको लकडाउनले खाद्यान्नबाट बन्चित हुन नदिन चामल सहितको खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष भरत घिमिरेले जानकारी दिनुभयो । वडा नंं. ३ का मजदुर, अश्रित परिवार, निम्न आयश्रोत भएका १ सय ५ परिवारलाई राहत सामग्री वितरण...

लकडाउनका कारण काम नपाउँदा संखुवासभामा मजदुरको बिजोक

संखुवासभा, कोरोना भाइरसको त्रास बढेसँगै घोषणा गरिएको लकडाउनका कारण संखुवासभामा ज्याला मजदुरी गरि जीवीकोपार्जन गरिरहेकाको बिजोग भएको छ । खोटाङ घर भई संखुवासभा सदरमुकाम खाँदबारीमा ज्याला मजदुरी गर्दै आएका रत्नमान बिकले यतिवेला आफ्नो परिवार भोकमरीमा परेको बताए । रोजगारी गरौं काम पाइँदैन, काम नभएपछि यो महँगीमा परिवार बचाउनै नसकिने परिस्थिति आइप¥यो । काम पाएदेखि जस्तोसुकै परिस्थिति आइलागोस गर्थें । ...

कास्कीमा भेटिए सातौं कोरोना संक्रमित

नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ । नेपालमा अहिलेसम्म ७ जनामा कोर...