जनगुनासो

जनगुनासो
Ram st फेसबुक आइडीबाट लेख्नुहुन्छ अरूण तेश्रो योजना चालु अबस्थामा तर अझै शंकाको घेरामा कतै बिचैमा अधकल्चो त हुदैन। किन कि हुलाकि राजमार्ग एउटा उदाहरण काफी छ।

युद्धको बेला माओवादी प्रवेश गर्ने सैनिकलाई १३ वर्षपछि कारवाही, १० वर्षको जेल सजाय

युद्धको बेला माओवादी प्रवेश गर्ने सैनिकलाई १३ वर्षपछि कारवाही, १० वर्षको जेल सजाय
काठमाडौं, माओवादी युद्धको अवधिमा नेपाली सेनाबाट भागेर तत्कालिन ‘जनमुक्ति सेना’मा प्रवेश गरेका एक सैनिक जवानलाई १३ वर्षपछि जेल सजाय सुनाइएको छ । गोरखा आरुघाट–९ स्थायी घर भएका शक्ति गुरुङ (विक्रम)लाई सैनिक समरी जनरल अदालतले १० वर्ष जेल सजाय तोकेको हो । सैनिक अदालतको फैसला अनुसार गुरुङ अब भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुनेछन् । अभियुक्त गुरुङ २०६३ साउन ३० गते हतियारसहित भागेर तत्कालिन माओवादी...

को हुन् योगेश भट्टराई ? पढ्नुस्

को हुन् योगेश भट्टराई ? पढ्नुस्
लामो समयदेखि रिक्त रहेको पर्यटन मन्त्रालयको कमाण्ड योगेश भट्टराईले सम्हाल्ने भएका छन् ।ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईले आजै अपरान्ह्र ४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम राखिएको प्रधानमन्त्री ओली निकट सूत्रले प्रष्टाएको छ । नेकपा स्थायी कमिटिका सदस्य समेत रहेका भट्टराईको जन्म २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु ९मैवाखोला गाउँपालिका–३० मा आमा महेन्द्रादेवी र बुबा स्व। भीमलालका कान्छा छोराका रूपमा भएको ...

बजेट नल्याउने यी ४२ पालिका संकटमा संखुवासभाका कुन कुन परे ?

बजेट नल्याउने यी ४२ पालिका संकटमा संखुवासभाका कुन कुन परे ?
काठमाण्डौ, बैतडीको पाटन नगरपालिकाले बजेट ल्याउन सकेको छैन । नगरपालिकाका मेयर केशवबहादुर चन्द योजनामा कुरा नमिल्दा बजेट ल्याउन नसकेको बताउनुहुन्छ । तर नगरसभा सदस्यले सबै प्रक्रिया पूरा भए पनि मेयर चन्दले नगरसभा नगरेर आलटाल गरेको आरोप लगाएका छन् । पोहोर असोजमा बजेट ल्याएर पनि ९९ प्रतिशत काम सम्पन्न गरेको मेयर चन्दको दाबी छ । उहाँ भन्नुहुन्छ, ‘यसपाली पनि ढिलो बजेट आउला तर काम चाहिँ शतप्रतिशत गर्ने...

कक्षा १२ को नतिजा सार्वजनिक यसरी हेर्न सकिन्छ

कक्षा १२ को नतिजा सार्वजनिक यसरी हेर्न सकिन्छ
काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी मध्ये ३ हजार ६७ जनाले मात्र...

शुभारम्भ

शुभारम्भ
आज साउन १३ गते सोमबार २०७६ । यस अभूतपूर्व दिनको अवसरमा ‘अनलाइन मल्टिमिडिया’ जनगुनासो डटकम शुभारम्भ भएको छ । दुर्गम हिमाली जिल्लाबाट पत्रकारिता उचाईमा थप टेवा पुग्ने छ भन्ने विश्वासका साथ यो अनलाइन सञ्चालनमा ल्याएका छौं। विभिन्न सञ्चार माध्यमहरु समेत सञ्चालन गर्न समस्या भइरहदा यतिखेर अनलाइन पत्रिका सुरु गर्नु सहज नहुने नै छ । उसै पनि संचार माध्यमलाई हावाको खेती भन्ने गरिन्छ । अझ अनलाईन अनावश्यक सू...

६ वर्षीया युट्युब स्टारले किनिन् ८० लाख अमेरिकी डलरको घर

६ वर्षीया युट्युब स्टारले किनिन् ८० लाख अमेरिकी डलरको घर
एजेन्सी, दक्षिण कोरियाकी एक ६ वर्षीया युट्युब स्टारले लाखौँ डलर पर्ने एक पाँच तले घर खरिद गरेकी छिन् । ३ करोड सब्सक्राइबर भएकी बोरामले अभिभावकद्वारा खडा गरिएको बोराम फेमली कम्पनीमार्फत् सो घर खरिद गरेकी हुन् । सियोलको आधुनिक उपनगर गङ्नामस्थित उक्त घरको मूल्य ९ अर्ब ५० करोड कोरियन वन ९८० लाख अमेरिकी डलर० रहेको बताइएको छ । बोरामका दुईवटा चर्चित यु ट्युव अकान्टमध्ये उनलाई टोइ रिभ्यू च्यानलमा १ करो...
एजेन्सी, अमेरिकाको एक युवाले कम्प्युटर गेम फोर्टनाइटको प्रतियोगिता जितेर किर्तिमानी ३ मिलियन डलर ९करिब ३३ करोड नेपाली रुपैयाँ० जितेका छन् । इन्टरगेमिङको इतिहासमा नै सबैभन्दा धेरै बाँडिएको यस प्रतियोगितामा प्रतियोगीहरुबीच ३० मिलियन डलर पुरस्कार वितरण गरिएको थियो । १६ वर्षीय कायल जिरेसडोर्फ न्युयोर्कको आर्थर आसे स्टेडियममा आयोजित उक्त प्रतियोगितामा एकल प्रतिस्पर्धामा विजय बनेका थिए  बेलायती युवा ...

लावण्य देशका नीलकण्ठ

लावण्य देशका नीलकण्ठ
लावण्य देश यस लोकको एउटा विचित्र देश थियो। त्यहाँ पशुपंछी र कीरा फट्यांग्रा मात्र बोल्न सक्थे। प्राणीमध्येको चेतनशील जीव भएर पनि मान्छे भने अबोला थियो त्यहाँ। ऊ केबल इशारा र हाउभाउबाटै कुराकानी गर्न विवश थियो। सुनेर देखेर उसले सिकाइ त थुप्रै गरेको थियो र ज्ञान पनि राम्रै राख्दथ्यो। पशुपंछी र कीरा फट्यांग्राहरूको जीवनसँग आफ्नो अस्तित्व गाँसिएको चेतना पनि उसमा भलिभाँती थियो। तर ऊ बोल्न नसक्ने ...

ऋतु मेरो प्राण

ऋतु मेरो प्राण
धेरै ऋतुहरू यो बूढो घरको बाल्कोनीबाट मलाई स्पर्श गरेर गुज्रिएका छन्। नछोएको त तिमीले मात्रै हो ऋतु किन प्रकृतिमा ऋतु जस्तै सन्तान फर्किने नियम छैनरु यो मेरो सयन कक्षभित्र धुलाम्य भएर बसेको छ तिम्रो पास्नीको तस्वीर एकचोटि मात्र एकचोटि आएर धूलो पुछेर जाउँ मेरो दृष्टि बन्द हुनुभन्दा पहिले म तिमीलाई हेर्न चाहन्छु ऋतु। तिम्रो बाबाले ल्याएको क्लासिक घडी तिमी आउने पछिल्लो सम...