त्यो हृयाङओभर…

त्यो हृयाङओभर…
लबाट छिरेर आएको बिहानको घामले मेरो आँखामा धेरैबेर हानेपछि बल्ल म ब्यूँझिएँ। कार्पेटमा सुतिरहेको थिएँ वा पछारिरहेको थिएँ। टाउको भारी भइराखेको थियो, मानौं टाउकोमा भरी ग्यास भएको सिलिन्डर बोकिरहेको छु। दिनभरी हलो जोतेर साँझमा फर्केको हलीको जस्तो शरीर थकित थियो। वाक वाक आएको थिएन, तर आउला आउला जस्तो हुन्थ्यो। सुरूमा त म कहाँ छु भन्नेमा नै कन्फ्युज भएँ, आफ्नै डेरामा...

महीनावारी नबार्ने महिलालाई पुरस्कार

महीनावारी नबार्ने महिलालाई पुरस्कार
डोटी, जिल्लामा छाउपडी प्रथाले वर्षौँदेखि विकराल रूप लिन थालेपछि यहाँका स्थानीय तहहरूले आफ्नो क्षेत्रमा हुने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । छाउपडी प्रथा अन्त्य गर्नका लागि यहाँका स्थानीय निकाय पछिल्लो समय निकै सक्रिय बनेका छन् । यसै सिलसिलामा जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका छाउ अर्थात् महीनावारी नबार्ने महिलालाई पुरस्कारस्...

लाइसेन्स परीक्षाफल प्रकाशित

लाइसेन्स परीक्षाफल प्रकाशित
काठमाडौं, नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता ९लाइसेन्स परीक्षा० अन्तर्गत स्नातक तह ९एमबिबीएस० र ९बिडीएस० को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए । तीमध्ये आठ जना अनुपस्थित र एक हजार ३११ जना अर्थात् ७८ उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । यसैगरी बिडीएसतर्फ ३५३ जना सहभागीमध्ये १३८ जना अर्थात् ३९ प्रतिशतम...

स्वास्थ्य क्षेत्रमा मौलाएको बेथिति अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री यादव

स्वास्थ्य क्षेत्रमा मौलाएको बेथिति अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री यादव
काठमाडौं, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उपचारका नाममा स्वास्थ्य क्षेत्रमा मौलाएको बेथिति अन्त्य गराउनु पर्ने बताएका छन् । वीर अस्पतालको १३० औँ वार्षिकोत्सव कार्यक्रममा उनले सरकारी अस्पतालका उपकरणहरुको प्रयोग कम हुने, छिटै बिग्रने र निजीमा रिफर गर्ने धन्दा बन्द गर्न आग्रह गरे । उपकरण खरिद प्रक्रियामै त्रुटी रहेको भन्दै मन्त्री यादवले मेसिन किनेको भोलिपल्टै...

मोटरसाइकलमा हिमालपारी पुग्दा

मोटरसाइकलमा हिमालपारी पुग्दा
तीन वर्षअघि मैले एउटा नाटकमा अभिनय गरेको थिएँ। त्यसको नाम थियो, ‘थाङ्ला’। कथा लोमान्थाङ र त्यहाँको जीवनशैलीबारे थियो। यामाहाले लोमान्थाङको यात्रा गर्दैछ भन्ने माघमै थाहा पाएको थिएँ। यो यात्रामा म, रेमन र आशिष पनि सहभागी हुँदै थियौं। देशभरिबाट छानिएका १३ जना ‘टफ राइडर’लाई लिएर लोमान्थाङको रोमाञ्चक यात्रामा निस्कँदै थियौं। मैले जुन स्थानलाई केन्दबिन्दुमा राखेर पहिले नै अभिनय गरिसकेको थिएँ, त्यो स...

अब घोडामा काँक्रेविहार घुम्न पाइने

अब घोडामा काँक्रेविहार घुम्न पाइने
सोमबार काँक्रेविहारमा सुरू गरिएको घोडा सवारीको उद्घाटनमा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर।तस्बिरस् दिपकजंग शाहीरसेतोपाटीसोमबार काँक्रेविहारमा सुरू गरिएको घोडा सवारीको उद्घाटनमा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर।तस्बिरस् दिपकजंग शाहीरसेतोपाटी सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र काँक्रेविहार क्षेत्र अब घोडामा चढेर अवलोकन गर्न पाइने भएको छ। वीरेन्द्रनगर(९...
  अनगिन्ति भावनात्मक अन्तरद्वन्द्वहरू छिचोल्दै समयको अविछिन्‍न प्रवाहसँगै जीवन गतिशील हुँदो रहेछ। समयको कुनै पनि बिन्दुमा जीवनको सजिलो र स्पष्ट परिभाषा कहिल्यै भेटिँदो रहेनछ। कहिले स्वस्फूर्त रूपले कल्पनाका सुन्दर बगैँचाहरूमा त कहिले कठोर यथार्थमा जीन्दगीका यात्राहरू निरन्तर अघि बढिरहँदा रहेछन्। मलाई लाग्छ यात्राका यिनै भिन्न भिन्न भोगाइ र अनुभूतिहरूमा नै संवेदनाका फरक(फरक रंगहरू जीव...

फोक्सुन्डोको नीलो सौन्दर्य

फोक्सुन्डोको नीलो सौन्दर्य
बाटो जतिसुकै अप्ठ्यारो किन नहोस्, अझ अक्करे भिरका मुटु नै लुगलुग कमाउने साँघुरा गोरेटोमा नै पाइला नाप्न किन नपरोस्रु यात्राको उत्कर्षमा टेकेपछिको असीम आनन्दका तुलनामा ती सबै फिक्का लाग्छन्। कठिनाइले छेकिँदैन गन्तव्य। यात्रामा निस्किएको पाँचौ दिन, असार १२ गते फोक्सुन्डो ताल पुग्दा निकै प्रफुल्लित थियो मेरो मन। चट्टाने पहाडले काँखमा सुमसुम्याउँदै राखेको विशाल र गहिरो निलाम्मे ताल। प्रकृतिले रचेको...

पोखरामा एक वर्षमा तीन लाख विदेशी पर्यटक भित्रिए

पोखरामा एक वर्षमा तीन लाख विदेशी पर्यटक भित्रिए
गण्डकी प्रदेशका पर्यटकीय स्थलमा एक वर्षमा करिब तीन लाख विदेशी पर्यटकले भ्रमण गरेका छन्। आर्थिक वर्ष २०७५र०७६ मा गण्डकी प्रदेशका पर्यटकीय स्थलमा २ लाख ९८ हजार ९ सय ७५ जना विदेशी पर्यटक भ्रमण गरेका छन्। गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत साउनदेखि संकलन सुरू गरेको थियो। त्यस अवधिमा सबभन्दा धेरै छिमेकी देश भारतबाट १ लाख २० हजार ९ सय ३८ जना पर्यटक आएको उद्योग, पर्यटन...

पुरक परिक्षाको मुखैमा नियन्त्रक फेरिए

पुरक परिक्षाको मुखैमा नियन्त्रक फेरिए
काठमाडौं, कक्षा १० को अन्तिममा लिईने परीक्षा अन्र्तगत पूरकको परीक्षा आउन २१ दिन बाँकी रहँदा शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रक फेरेको छ । शिक्षा मन्त्रालयका सहसचिव समेत रहेका नियन्त्रक विष्णुप्रसाद अधिकारीले आफूलाई सरुवा गरिदिन गरेको आग्रह अनुसार उनलाई मन्त्रालयमा हाजिर गर्ने गरी सरुवा गरेर उनको ठाउँमा शिक्षक सेवा आयोगमा कार्यरत उपसचिव रामराज खकुरेललाई सरुवा गरिएको मन्त्रालय श्रोतले जनाएको छ । त...