योगमाया स्मृति भलिबल कपको उपाधी आयोजकलाई हसनपुर दोस्रो

योगमाया स्मृति भलिबल कपको उपाधी आयोजकलाई हसनपुर दोस्रो
भोजपुर–शिवरात्रिको अवसरमा भएको भोजपुरको प्रतिष्ठित योगमाया स्मृति भलिबल प्रतियोगिताको उपाधी आयोजकले हात पारेको छ । अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक षडानन्द नगरपालिका १ नेपालेडाँडाले जितेको हो । फागुन ३ देखि ६ सम्म योगमाया खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाईनलमा ३० को सोझो सेटमा हसनपुर टीमलाई हराउँदै उपाधि जितेको हो । षडानन्द नगरपालिका–१, नेपालेडाँडाको मझु...

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
भोजपुर–भोजपुरको षडानन्द नगरपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । पालिका भित्रका १३ मा.वि माध्येमा ७ सामुदायीक र एक निजि मा.वि. गरेर जम्मा ८ ओटा विद्यालयको सहभागी रहको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ आज आईतबारदेखि प्रतियोगिता शुरु भएको हो । षडानन्द नगरपालिकाको प्रायोजन तथा अरुण माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगिता...

अन्डर ४० केजि वडा तथा विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधी महाकालीलाई

अन्डर ४० केजि वडा तथा विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधी महाकालीलाई
भोजपुर– अन्डर ४० केजि वडा तथा विद्यालय स्तरीय फुटबल प्रतियोगिताको  उपाधी महाकाली आधारभुत विद्यालयले हात पारेको छ । षडानन्द नगरपालिका वडा नं. ६ खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेता बन्दै विद्यालयले उपाधी हात पारेको हो । महाकाली विद्यालय विजेता बन्दा आयोजक उपविजेता बनेका छन् भने तेस्रो षडानन्द नगरपालिका वडा नं. १ नेपाले डाँडा भएको छ । प्रतियोगितामा विजेता टिमले १५ हजार ...

अर्जेन्टिना र फ्रान्स विश्वकप उपाधिका लागि आज भिड्दै को बन्ला विश्व विजेता

अर्जेन्टिना र फ्रान्स विश्वकप उपाधिका लागि आज भिड्दै को बन्ला विश्व विजेता
भोजपुर– अर्जेन्टिना र फ्रान्स कतारमा जारि विश्वकप उपाधिको लागि आज भिड्ने भएका छन् । फ्रान्स मोरक्कोलाई र अर्जेन्टिनाले क्रोएसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । खेल लुसेल स्टेडियममा नेपाली समय अनुसार राति पौन ९ बजे सुरु हुनेछ । फ्रान्सले लगातार दोस्रो पटक फाइनल खेल्न लागेको हो । अर्जेन्टिना ८ वर्ष पछि फाइनलमा फर्किएको हो । फ्रान्सले २०१८ मा क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको थियो...

मैत्रीपूर्ण फुटबल खेलमा पाकिस्तान सँग नेपाल १–० ले विजयी

मैत्रीपूर्ण फुटबल खेलमा पाकिस्तान सँग  नेपाल १–० ले विजयी
अञ्जन विष्टको एक मात्र गोल मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको छ । दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १(० को जितको नतिजा निकालेको हो । नेपाललाई घरेलु मैदानमा जिताउन अञ्जन विष्टले ८३ औं मिनेटमा गोल गरे । सुनिल बलको पासमा अञ्जनले गोल गरेका हुन् । अञ्जनले गत असोजमा दशरथ रंगशालामै भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए । पछिल्लो समय न...

दोस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी जनचेतना अभियान क्लबलाई

दोस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी जनचेतना अभियान क्लबलाई
भोजपुर– दोस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी जनचेतना अभियान क्लबले आफ्नो पोल्टामा पार्न सफल भएको छ । आज भएको फाईनल खेलमा ठाकुरपाल स्मृति क्लबलाई २–१ गोलले उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको छ । जनचेतना अभियान नेपालले उपाधी चुम्दा ठाकुरपाल स्मृति क्लबले उप विजेतामा चित्त बुझाएका छन् । यता अरुण माध्यमिक विद्यालय र षडानन्द नगरपालिका वडा नं. ७ सेमिफाईनलिष्ट भएका छन् । कार्तिक ४ गते सु...

वडा खेलकुद विकास समितिको आयोजनामा दोस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु

वडा खेलकुद विकास समितिको आयोजनामा दोस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
भोजपुर– वडा खेलकुद विकास समितिको आयोजनामा दोस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । षडानन्द नगरपालिका वडा नं. ६ वडा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सुरु भएको हो । स्वास्थ्य र शिर्जनशिल युवाको लागि खेलकुद, खेलकुदको लागि युवा भन्ने नाराका षडानन्द नगरपालिका वडा नं. स्थित घ्याम्पे रंगशालामा प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटना षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र...

प्रदेश १ आईटिएफ तेक्वन्दोको अध्यक्षमा पुनः कार्की निर्वाचित

प्रदेश १ आईटिएफ तेक्वन्दोको अध्यक्षमा पुनः कार्की निर्वाचित
भोजपुर– प्रदेश नं. १ आइटिएफ तेक्वान्दो संघको अध्यक्षमा पुनः प्रविण कुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको आइटिएफ तेक्वान्दो संघ प्रदेश १ को दोस्रो अधिवेशनबाट कार्की निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष कार्की सहित संघको उपाध्यक्षमा चतुरलाल चौधरी, राजेन्द्र धिमाल, सचिब चन्द्र बहादुर तामाङ्ग, कोषाध्यक्ष ओम कुमार श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै...

आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो
काठमाण्डौ । आईसीसी १९ वर्षमुनि (यू–१९० को महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ । मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज बिहीवार भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले हराएको हो । यस खेलसँगै नेपालको विश्व कप खेल्ने सपना सकिएको छ । नेपाल छनोटमा ६ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले पाँच खेलमा तीन जित र दुई...

विश्व कप क्रिकेट लिग-टु : पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित

विश्व कप क्रिकेट लिग-टु : पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित
काठमाण्डौ । विश्व कप क्रिकेट लिग टु अन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा अघि बिहान सकिएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो । ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय पारी खेले । यस्तै, देव खनालले ३४, रोहित पौडेलले २०, दिपेन्...